घाँस काट्न गएकी महिला शव खोल्डोमा पुरिएको अवस्थामा फेला

घाँस काट्न गएकी महिला शव खोल्डोमा पुरिएको अवस्थामा फेला


बुधबार, मंसिर १९, २०८१


घाँस काट्न गएकी महिला शव खोल्डोमा पुरिएको अवस्थामा फेला

गोरखा ः बारपाकमा घाँस काट्न गएकी एक महिलाको शव भेटिएको छ ।

बारपाक सुलिकोट गाउँपालिका–१ कि १८ वर्षिय सुचिना घलेको शव भेटिएको प्रहरीले जनाएको छ । शनिबार घाँस काट्न जंगल गएकी घले सम्पर्कविहिन वनेकी थिइन् । आफन्तले खोजतलासका लागि सोमबार प्रहरी चौकि वारपाकमा खवर गरेका थिए । प्रहरी चौकि वारपाक र इलाका प्रहरी कार्यालय जौवारीको टोलीले स्थानीय वासिन्दाको सहयोगमा खोजतलास को क्रममा मंगलबार दिउँसो खाल्डोमा पुरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । वारपाक स्थित मैखर्क जंगलमा खाल्डोमा पुरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी इन्द्र प्रसाद सुवेदीले जानकारी दिए । घटना संस्कास्पद देखिएकाले सुक्ष्म ढगबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा सँग समन्वय गरी कुकुर सहितको विशेषज्ञ टोली खटाइएको छ । डिएसपी सुवेदी सहितको टोली मंगलबार घटनास्थल पुगेका छन् ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda