दश किलो क्षेत्रको वजार अनुगमन

दश किलो क्षेत्रको वजार अनुगमन


बिहिबार, मंसिर २०, २०८१


दश किलो क्षेत्रको वजार अनुगमन

गोरखा ः गोरखा नगरपालिका–१२ स्थित दशकिलोमा वजार अनुगमनको क्रममा ब्यवसाय दर्ता नभएको, दर्ता भएका ब्यवसायको पनि नविकरण नभएको भेटिएको छ ।

दशकिलोको १२ वटा पसल अनुगमनको क्रममा ब्यवसाय दर्ता नभएको पसल ब्यवसायलाई दर्ता प्रक्रियामा आउन निर्देशन गरिएको सहायक प्रमुख जिल्ला अधिकार चित्राङ्गत वरालले बताए । ‘नविकरण नगरिएका पसल ब्यवसायलाई छिटो भन्दा छिटो नविकरण गर्न भन्यौ,’ उनले भने,‘अनुगमनका क्रममा म्याद नाघेका खाद्य तथा पेय पदार्थ फेला पारेका थियौँ, ति सामाग्री जफत गरेर नष्ट गरेका छौँ ।’ पाउरोटी, विस्कुट, मिठाई तथा कोक लगायतका पेय पदार्थ म्याद नाघेको भेटिएको थियो । खाद्यान्न, रेष्टुराँ, किराना लगायतको पसलहरुको अनुगमन भएको उनले बताए । कतिपय होटल, रेष्टुराँलाई सरसफाईमा ध्यान दिन निर्देशन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा पसलहरुको अनुगमन गरिएको हो । बजार अनुगमनलाई निरन्तरतरता दिने पनि सहायक प्रजिअ वरालले बताए ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda