घरदैलोमा ब्याक्तिगत घटना दर्ता प्रमाणपत्र

घरदैलोमा ब्याक्तिगत घटना दर्ता प्रमाणपत्र


बिहिबार, मंसिर २०, २०८१


घरदैलोमा ब्याक्तिगत घटना दर्ता प्रमाणपत्र

गोरखा ः शहिद लखन गाउँपालिका–८ बुंकोटले व्यक्तिगत घटना दर्ता प्रमाणपत्र घरदैलोमा नै प्रदान गर्ने सुविधा उपलब्ध गराएको छ ।

सार्वजनिक सेवा प्रवाहमा नागरिकहरुको पहुँच वृद्धि गर्न घरदैलोमै सेवा प्रवाह थालेको वडा कार्यालयले जनाएको छ । मंललबार वडा कार्यालयले श्रीमायाँ श्रेष्ठको मृत्यू दर्ताको प्रमाणपत्र उनको घरमै पुगेर हस्तान्तरण गरेको थियो । सार्वजनिक सेवा प्रवाहमा नागरिकको पहुँच वृद्धि गर्न घरदैलोमा मृत्यूदर्ताको प्रमाणपत्र उपलब्ध गराउन थालिएको हो । व्यक्तिगत घटना दर्ता अन्तरगत हाल मृत्युदर्ता पव्रमाणपत्र सेवाग्राहीको घरमै पुगेर उपलब्ध गराउने गरिएको कार्यालयले जनाएको छ ।‘समवेदनामा गाउँपालिका भेटघाट’ कार्यक्रम अन्तरगत वडा कार्यालयकले उत्त सुविधा उपलब्ध गराएको वडाध्यक्ष बासुदेब ढकालले बताए । उत्त कार्यक्रम अन्तरगत पालिकाले वडालाई प्रतिब्याक्ति ३ सय रुपैया पदान गर्ने गर्छ । उत्त रकमबाट चिनि, फलफुल लगायतको सामाग्री खरिद गरेर परिवारलाई भेट्न जान्छौ, सोहि समयमा ब्याक्तिगत घटना दर्ताको प्रमाण पत्र पनि उपलब्ध गराउने गरेका छौँ,’ उनले भने । हाल सम्म ७ जनाका परिवारलाई व्यक्तिगत घटना दर्ता प्रमाणपत्र घरमै पुगेर उपलब्ध गराएको ढकालले बताए । मृत्युदर्ता मात्र नभइ अन्य व्यक्तिगत घटना दर्ता पनि घरदैलोमा नै उपलब्ध गराउने प्रयास भइरहेको उनले बताए । यसरी घरदैलोमा पुगेर ब्याक्तिगत घटना दर्ताको प्रमाणपत्र उपलब्ध गराउने शहिद लखन गाउँपालिका–८ देशभरमै दोस्रो र प्रदेशमा पहिलो वडा रहेको पनि कार्यालको दावी छ ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda