पालिका स्तरीय शिक्षक, विद्यार्थि प्रतिभा पहिचान कार्यक्रम सम्पन्न

पालिका स्तरीय शिक्षक, विद्यार्थि प्रतिभा पहिचान कार्यक्रम सम्पन्न


आइतवार, मंसिर २३, २०८१


पालिका स्तरीय शिक्षक, विद्यार्थि प्रतिभा पहिचान कार्यक्रम सम्पन्न

गोरखा ः सामाजिक बिकास कार्यालय गोरखाको आयोजनामा शिक्षक विद्यार्थि प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार भएको शिक्षक विद्यार्थि प्रतिभा पहिचान कार्यक्रम अन्तरगत विद्यार्थि नृत्य प्रतियोगितामा गोरखा नगरपालिका पहिलो बनेको छ । गोरखा नगरपालिकाको प्रतिनिधित्व गर्दै वडा नम्वर ९ स्थित महालक्ष्मी मावि सहभागिता रहेको थियो । धार्चे गाउँपालिका दोस्रो बनेको छ । दोस्रो बनेका धार्चे गाउँपालिकाबाट भने वडा नम्वर ६ को सुर्य देवी आधारभुत विद्यालय सहभागिता रहेको सामाजिक विकास कार्यालय गोरखाका तुल्सीङ गुरुङले बताए । बारपाक सुलिकोट गाउँपालिका बाट सहभागिता बनेको वडा ३ को माझथर मावि तेस्रो बनेको उनले बताए । नृत्य प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश १५ हजार, १२ हजार र १० हजार नगद पुरस्कार पाएका छन् । नृत्य प्रतियोगितामा ९ वटा पालिकाको सहभागिता रहेको उनले बताए । त्यस्तै शुक्रबार भएको विद्यार्थि वक्तृत्वकलामा पालुङटार नगरपालिका पहिलो बनेको छ । बालज्योति ईङ्लिस बोर्डिङ स्कुलका रोमिस रानाभाट पालुङटार नगरपालिकालाई प्रतिनिधि गर्दै प्रतियोगितामा पहिलो बनेको उनले बताए । शैलापुत्री माविका युनिक पनेरु बारपाक सुलिकोट गाउँपालिकालाई प्रतिनिधित्व गर्दै दोस्रो बनेका छन् । दरबार माविका रञ्जना सुर्खेती आरुघाट गाउँपालिकाबाट प्रतिनिधित्व गर्दै तेस्रो बनेकी छिन् । शिक्षक वक्तृत्वकला तर्फ भने गोरखा नगरपालिकाको विन्ध्यावासीनी माविका उदय बहादुर भट्ट पहिलो बनेका छन् । त्यस्तै शहिद लखन गाउँपालिका स्थित सिंजाली माविका सरस्वती डुम्रे दोस्रो बनेकी छिन् । पालुङटार नगरपालिका स्थित अमरज्योति माविका सन्तोष श्रेष्ठ तेस्रो बनेका छन् । वक्तृत्वकलामा पहिलो, दोस्रो र तेस्रो हुनेले ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गरेको गुरुङले बताए । प्रतियोगितामा ५ पालिका सहभागिता रहेको थियो । उत्त प्रतियोगितामा पहिलो हुने टिम, शिक्षक र विद्यार्थि प्रदेश स्तरीय प्रतियोगितामा भाग लिने गुरुङले बताए ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda