लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत लोक गित तथा नृत्य कार्यक्रम सम्पन्न
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत लोक गित तथा नृत्य कार्यक्रम सम्पन्न
गोरखा ः लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत बारपाक सुलकोट गाउँपाकिलामा लोक गित तथा नृत्य कार्यक्रम भएको छ ।
‘हामी सवैको प्रतिवद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐकवद्धता’ भन्ने मुल नाराका साथ कार्यक्रम भएको हो । सामाजिक विकास कार्यालयको आयोजनामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्णु भट्ट, उपाध्यक्ष सनमायाँ गुरुङ, प्रमुख प्रशासकीय अधिकृत सुवास आले, सामाजिलककार्यालयका तुलसिङ गुरुङ लगायतको सहभागीता रहेको थियो ।