यस वर्ष सुन्तला उत्पादन घट्ने

यस वर्ष सुन्तला उत्पादन घट्ने


बुधबार, पुस ३, २०८१


यस वर्ष सुन्तला उत्पादन घट्ने

गोरखा ः यो वर्ष सुन्तला उत्पादन घट्ने भएको छ । गत वर्षको तुलनामा यस वर्ष सुन्तला कम फलेको प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजनाले जनाएको छ ।

यतिखेर किसान सुन्तला टिप्न ब्यस्त छन् । सुन्तलाले मुल्य पाए पनि पछिल्लो केहि वर्षयता वोट मर्ने क्रम वढेकाले पनि सुन्तला उत्पादन घटेको जनाइएको छ । ‘सुन्तला पातलो फलेको किसानबाट गुनासो आएको छ, अघिल्लो वर्षको तुलनामा उत्पादनमा ह्रास आएको छ,’ परियोजनाका सुचना अधिकारी रविन्द्र पौडेलले भने,‘गत वर्ष पनि ढिला वर्षाद भयो, माघ महिनामा फुल फुली फागुन सम्म दाना वसिसक्नुपर्ने हो, सुख्खा वढी हुनाले वोटमा कम दाना लागेको हो कि भन्ने छ ।’ अहिले सुन्तला टिप्न शुरु भइसकेको पनि उनले बताए । गत वर्ष कात्तिकबाट सुन्तला टिप्न शुरुभएपनि यो बर्ष मंसिरबाट मात्र सुन्तला टिप्न शुरु भएको पनि उनले बताए । ‘हामीले पनि क्रप कटिङको डाटा संकलनको काम शुरु गर्दै छौँ,’ उनले भने । गोरखा नगरपालिका अन्तरगत भट्टवेसि, ताप्ले, फिनाम, शहिद लखन गाउपालिका–२ मनकामना, वडा नम्वर ५ मास्कीछाप र तिनमाने ताक्लुङ, फुजेल गण्डकी गाउँपालिकाको वडा नम्वर २, ४ र ६ लाई समेटेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सुन्तला जात फलफुल जोन कार्यक्रम पनि लागु गरिएको छ । हाल उत्पादन भएका सुन्तला गण्डकी गाउँपालिकमा सुन्तला उत्पादक सहकारिले ६८ रुपैया केजिको दरले विक्री गरेको पनि उनले बताए । बजारमा सुन्तला ७० देखि एक सय २० रुपैयाँ सम्म विक्रि भइरहेको उनले बताए । मौसम परिवर्तनका कारण लामो समय सम्म खडेरिका कारणले विरुवाको वृद्धि विकासमा र फल लाग्नमा असर गरेको पनि उनले बताए । बगैंचा शुदृढिकरण कार्यक्रम अन्तरगत सुन्तलालाई चाहिने प्राङगारिक मल, चुना लगायतको विविध प्रकारको विसादिहरु, सुन्तलाको वोट छाटकाटका लागी आधुनिक औजारहरु किसानलाई उपलब्ध गराइएको पनि उनले बताए ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda