विद्यार्थीलाइ पोशाक वितरण
विद्यार्थीलाइ पोशाक वितरण
गोरखा ः लायन्सक क्लव अफ गोरखा डाइमन्डले विद्यार्थीलाई पोशाक वितरण गरेको छ ।
गोरखा नगरपालिका–१० स्थित तारा माध्यामिक विद्यालयका १५ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको लायन्स क्लव अफ गोरखा डाइमन्डका अध्यक्ष विकास बावु परियारले जानकारी दिए । विद्यालय सँगको समन्वयमा विपन्न तथा अध्ययनशिल विद्यार्थी छनौट गरी पोशाक वितरण भएको उनले बताए ।