दौतरी कप फुटबल प्रतियोगिताको उपाधि जराङ्गलाई

दौतरी कप फुटबल प्रतियोगिताको उपाधि जराङ्गलाई


बुधबार, पुस १०, २०८१


दौतरी कप फुटबल प्रतियोगिताको उपाधि जराङ्गलाई

गोरखा ः सिरानचोक गाउँपालिका–५ स्थित चित्रेपोखरीमा सन्चालित १२ औं मोहन स्मृति सिरानचोक चित्रेपोखरी दौतरी कप फुटबल प्रतियोगिताको उपाधि बारपाक सुलकोट ८ को जनप्रेमी युवा क्लव (जेपिवाइसी) जराङ्गले जितेको छ ।

न्यु दौतरी समुहको आयोजनामा भएको प्रतियोगितामा सिरानचोकको बराम फेमलि, डाडागाउँलाई हराउदै जे पि वाइ सि, जराङ्ग विजेता बनेको हो । मंगलबार भएको जेपि वाइ सि र बराम फेमलि बिच भएको फाइनल खेलमा ३–० गोल अन्तरले जेपि वाइ सि जराङ्ग विजय बनेको हो । पहिलो हुने टिमले एक लाख १५ हजार नगद पुरस्कारको साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै दोस्रो बनेको बराम फेमलि डाडागाउँले ५५ हजार नगद पुरस्कारको साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सेमिफइनल पुगेका गुरुङ खाजा घर र चेपेआदर्श वाइसि लामागाउँले भने १५÷१५ हजार प्राप्त गर्ने छन् । त्यस्तै विविध पुरस्का तर्फ भने बराम फेमलि डाडागाउँका सन्जय श्रेष्ठ उत्कष्ट खेलाडी बनेका छन् । श्रेष्टले ४ हजार नगद पुरस्कार पाए । उत्कृष्ट गोल रक्षक जराङका रविन गुरुङ, उत्कृष्ट रक्षक जराङका सौगात प्रताप गुरुङ, उत्कृष्ट गोलकर्ता जराङका श्रीकृष्ण तामाङले दुइ÷दुइ हजार नगद पुरस्कार पाए । मंगलबार विजेतलाई वडा नम्वर ५ का कार्यवाहक अध्यक्ष रामचन्द्र पोखरेल लगायतको उपस्थितिमा पुरस्कार वितरण गरिएको थियो ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda