मानव सेवा आश्रमका बालवालिकालाई न्यानो कपडा वितरण
मानव सेवा आश्रमका बालवालिकालाई न्यानो कपडा वितरण
गोरखा ः गोरखा नगरपालिका–६ मा रहेको मानव सेवा आश्रमका बालवालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।
रोटरी क्लव अफ काठमाडौँ नर्थले बालवालिकालाई न्यानो कपडा वितरण गरेको हो । ३७ जना बालवालिका र आश्रम परिवारका लागि ४८ थान न्यानो कपडा वितरण गरीएको थियो ।
ताजा अपडेट
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार