भलिबल प्रतियोगितामा लाप्राक स्नोकर हाउस पहिलो

भलिबल प्रतियोगितामा लाप्राक स्नोकर हाउस पहिलो


आइतवार, पुस २१, २०८१


भलिबल प्रतियोगितामा लाप्राक स्नोकर हाउस पहिलो

गोरखा ः धार्चे गाउँपालिका–४ लाप्राकमा तमु ल्होसारको अवसरमा भएको जिल्लास्तरीय भलिबल प्रतियोगितामा पुरुष तर्फ लाप्राक स्नोकर हाउस युवा क्लव र महिला तर्फ बारपाक सुलिकोट पहिलो बनेको छ । तमु.क.प्ये.ल्हु.संघ गोरखा जिल्ला लाप्राक इकाई समिति तथा तमु ल्होसार मुल आयोजक समितिको साझेदारीमा खुल्ला पुरुष र महिला भलिबल प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो ।

शुक्रबार पुरुष तर्फ लाप्राक स्नोकर हाउस युवा क्लव र जेन युनाइटेड पाउरफुल युवा क्लव, खोर्ला विच भएको खेलमा लाप्राक स्नोकर हाउस युवा क्लव विजय बनेको हो । त्यस्तै धार्चे मनास्लु युवा क्लव गुम्दा तेस्रो बनेको छ । पुरुष तर्फ पहिलो हुने टिमले ८० हजार नगदको सातमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको आयोजकले जनाएको छ । दोस्रो र तेस्रो हुने टिमले क्रमश ४५ हजार र ३५ हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । महिला तर्फ भने बारपाक सुलिकोट ए र बारपाक सुलिकोट वि विच भएको खेलमा बारपाक सुलिकोट ए विजय बनेको छ । महिला तर्फ पहिलो र दोस्रो बनेको टिमले क्रमश २० हजार, १५ हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उत्त कार्यक्रमको अवसरमा भएको नृत्य प्रतियोगितामा समृता गुरुङ पहिलो, पुस्पा गुरुङ दोस्रो र जिया गुरुङ तेस्रो बनेकी छिन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश ३ हजार, २ हजार र १ हजार नगदको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । छयेलो फाल्ने प्रतियोगितामा सुदिप गुरुङ पहिलो बनेका छन् । डोरी तान्ने महिला तर्फ धार्चे प्रगतिशिल महिला समुह र हिमाली आमा समुहको संयुत्त टिम पहिलो बनेको छ । पुरुष तर्फ लाप्राक समाज युवा क्लव पहिलो बनेको छ । हाँडी फुटाई प्रतियोगितामा सुक बहादुर गुरुङ पहिलो बनेका छन । बाँस चडाई प्रतियोगितामा युत्त बहादुर गुरुङ पहिलो बनेका छन । प्रतियोगितमा पहिलो हुनेले लोकल भालेको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । रनिङ नाच तर्फ सुजन सुनार पहिलो, आस माया गुरुङ दोस्रो र लिल गुरुङ तेस्रो बनेका छन् । पहिलो दोस्रो र तेस्रा हुनेले विविध सामाग्रीको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda