टनेल भित्र वेमौसमी तरकारी खेती

टनेल भित्र वेमौसमी तरकारी खेती


आइतवार, पुस २१, २०८१


टनेल भित्र वेमौसमी तरकारी खेती

गोरखा ः शहिद लखन गाउँपालिका–३ मनकामनाकी तुलसा गुरुङले यस वर्ष १५ सय विरुवा काक्रो रोपेकी छिन् । टनेल भित्रको काक्रो खेतीबाट उनले यस वर्ष डेड लाख सम्म आम्दानी गर्ने लक्ष्य राखेकी छिन् ।

‘मकै कोदो लगाउने वारीमा काक्रो खेती गरेको हुँ, परम्परागत रुपमा गरिने खेती भन्दा ब्यवसायीक रुपमा खेती गर्दा केहि आम्दानी हुन्छ,’ उनले भनिन् । गत वर्ष पनि गुरुङले झण्डै ४५ हजारको काक्रो मात्र विक्रि गरेकी थिइन् । यस वर्ष विरुवा वढाएर उत्पादन पनि वढाउने उनको लक्ष्य छ । टनेल प्रविधि मार्फत खेती गर्दा विरुवा विग्रने डर हुन्न, उत्पादन पनि राम्रो हुन्छ,’ उनले भनिन्,‘ड्याङ बनाएर रोप्दा नउम्रने जोखिम हुन्थ्यो, टनेल भित्रै विरुवा उत्पादन गरेर ल्याएर लगाउँदा यो पिर रहन्न ।’ फागुन सम्म टनेल भित्रका काक्रो वेचेर त्यसपछि गोलभेडाँको खेती गर्ने उनको योजना छ । भन्छिन्,‘उत्पादन राम्रो दिए भाउ पाए दुख विर्सिइन्छ ।’ शहिद लखन गाउँपालिका–३ का किसान टनेल प्रविधि मार्फत खेतीमा आकर्षित बनेका हुन् । शहिद लखन गाउँपालिका–३ कि दिपा आलेले पनि ११ वटा टनेलमा तरकारी खेती गरेकी छिन् । अहिले टनेल भित्र उत्पादन भएको साग आवुखैरेनी वजार पु¥याएर उनले विक्रि गर्दै आएकी छिन् । चार टनेलमा धनिया, चार टनेलमा साग, एक टनेलमा गोलभेडा खेती गरेकी छिन् । ‘साग त भदौ देखि नै विक्रि गर्न थालेको हो, ५० रुपैयाँ मुठाको दरले विक्री भएको छ,’ उनले भनिन्,‘चार वर्ष भयो टनेल प्रविधि मार्फत खेती गरेको थियौ, शुरुमा दुइ वटा मात्र टनेल थियो, अहिले ११ पुग्यो, अझै टनेल थपेर खेती विस्तारको योजनामा छौँ ।’ उनले केरा, कागतीको पनि ब्यवसायीक खेती गरेकी छिन् । ब्यवसायीक रुपमा तरकारी खेतीका लागि सहमति नाम संस्थाले सहयोग गरेको उनले बताइन् । सहमतिले ब्यवसायीक तरकारी खेती गर्नेलाई तालिम सँगै टनेलका लागि पलास्टिक, फलाम लगायतका सामाग्री पनि सहयोग गर्दै आएको छ । तालिम लिएर ब्यवसायीक खेती गर्दा आम्दानी बढाएको किसान बताउँछन् ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda