निर्माणका लागि सिम्जुङ–महभिर–घ्याच्चोक सडक वन्द
निर्माणका लागि सिम्जुङ–महभिर–घ्याच्चोक सडक वन्द
गोरखा ः सडक निर्माणका लागि सिम्जुङ–महभिर–घ्याच्चोक सडक वन्द गरिएको छ ।
निर्माणाधिन सडकको मिलिम बुलबुले फोस्रो डाँडामा कटिङका वन्द गर्नुपरेको अजिरकोट गाउँपालिका १ नम्वर वडा कार्यलयले जनाएको छ । पौष २३ गतेबाट विहान ७.३० वजेबाट वेलुकी ५.३० वजे सम्म सवै खाले यातायातको साधानहरुको आवात जावात साथै मासिनको आवात जावत, पशु चौपाय चरण लगायतका कार्य सो सडक भएर नगर्न आग्रह गरिएको छ । बैकल्पीक बाटोको प्रयोग गर्न पनि आग्रह गरिएको छ ।