शिक्षा क्षेत्रमा राज्यले लगानी बढाउनुपर्छ ः प्रचण्ड

शिक्षा क्षेत्रमा राज्यले लगानी बढाउनुपर्छ ः प्रचण्ड


मङ्लबार, माघ ८, २०८१


शिक्षा क्षेत्रमा राज्यले लगानी बढाउनुपर्छ ः प्रचण्ड

गोरखा ःनेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले शिक्षा क्षेत्रमा राज्यले लगानी वढाउनुपर्ने बताएका छन् ।

सोमबार गोरखा नगरपालिका–८ स्थित सरस्वती माविको स्वर्ण महोत्सव समारोहलाई सम्वोधन गर्दै देश विकासको प्रमुख आधार नै शिक्षा भएको दाहालले बताए । ‘अल्पविकसित मात्र होइन, विकसित देशहरुले पनि शिक्षा क्षेत्रमा लगानी वढाउने गरेका छन्,’ उनले भने,‘कुल वजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गर्नुपर्छ ।’ शिक्षा विधेयक संसदमा पुगेको पनि उनले बताए । शिक्षक र कर्मचारीको महत्वपुर्ण एजेण्डा समेटेर शिक्षा विधेयक पास गर्ने उनले बताए । तेस्रो पटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान थालेको उनले बताए । ‘भ्रष्टचारमा संलग्न जो कोहि भएपनि कारवाही गर्नुपर्छ भनेर अभियान चलाउँदा संख्यालाई देखाएर सरकारबाट हटाइयो,’ उनले भने । आफु प्रधानमन्त्री हुँदा राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा महत्वपूर्ण कामको थालनी गर्न गोरखाको जनताको मत महत्वपुर्ण रहेको पनि उनले बताए । ‘सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टचारमा संलग्न जोकोहि भएपनि कारवाही गर्ने प्रक्रिया थालनी ग¥यौँ, यो नै आम जनताका लागि आशाको दियो वन्न पुग्यो,’ उनले भने,‘माथिल्लो तहका नेताहरु, कर्मचारी र विचौलिया माथिको कारवाही सुशासनको जग कायम गर्न मात्रै सहयोग गरेन, जनतामा पुन आशा र विश्वास पनि पलाउन थाल्यो ।’ सोमबार नै दाहालले गोरखा नगरपालिका–७ स्थित नवज्योती मावि डण्डी डाडाँको स्वर्ण महोत्सव समापन कार्यक्रमलाई पनि सम्वोधन गरेका थिए । सोमबार गोरखा नगरपालिका–८ मा दाहालले पार्टी कार्यकर्तालाई भेटघाट गरे । उत्त कार्यक्रममा गोरखा नगरपालिका–४ लगायतका वडाबाट माओवादी पार्टिमा प्रवेश गरेकालाई उनले खादा लगाएर स्वागत गरेका थिए ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda