द्रव्यशाह बहुमुखी क्याम्पसका संस्थापक र सहयोगीको सालिक अनावरण

द्रव्यशाह बहुमुखी क्याम्पसका संस्थापक र सहयोगीको सालिक अनावरण


बिहिबार, माघ १७, २०८१


द्रव्यशाह बहुमुखी क्याम्पसका संस्थापक र सहयोगीको सालिक अनावरण

गोरखा ः गोरखा नगरपालिका ९ स्थित द्रव्यशाह बहुमुखी क्याम्पसको संस्थापक मोहननारायण श्रेष्ठ र सहयोगी जेनियस एम हिप्पलको सालिक अनावरण गरिएको छ ।

बुधबार क्याम्पसको वार्षिक उत्सवको उपलक्ष्यमा सालिक अनावरण गरिएको क्याम्पसका सुजन कुँवरले बताए । त्रिभुवन विश्व विद्यालयका रजिष्ट्रार केदार रिजालले सालिकको अनावरण गरेका हुन् । क्याम्पसको शैक्षिक, भौतिक विकासका लागि अमेरिकी नागरिक जेनियस एम हिप्पलले ९ करोड ७८ लाख ८९ हजारको अक्षयकोष स्थापना गरेका छन । मोहन नारायण श्रेष्ठले क्याम्पस स्थापनामा गरेका थिए । श्रेष्ठको स्मृतिमा उनका परिवारले क्याम्पसमा सातलाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा पनि गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट अनुमति पाएको माघ १६ गतेलाई बार्षिक उत्सवका रुपमा मनाउँदै आएको क्याम्पसले जनाएको छ । २०४२ सालमा क्याम्पसको स्थापना भएको उनले बताए । क्याम्पस संचालक समितिका अध्यक्ष सितलकाजी मास्केको अध्यक्षतामा भएको कार्यक्रममा त्रिविका रजिस्ट्रार रिजाल, गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकर लगायतले मन्तब्य राखेका थिए ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda