वित्तिय शुसासन जोखिम मुल्याङ्कनमा भिमसेन थापा गाउँपालिका पहिलो

वित्तिय शुसासन जोखिम मुल्याङ्कनमा भिमसेन थापा गाउँपालिका पहिलो


सोमवार, फाल्गुन १९, २०८१


वित्तिय शुसासन जोखिम मुल्याङ्कनमा भिमसेन थापा गाउँपालिका पहिलो

फाल्गुण १९, गोरखा : स्थानीय तह वित्तिय शुसासन जोखिम मुल्याङ्कन (एफआरए) मा भिमसेन थापा गाउँपालिका पहिलो वनेको छ ।

आर्थिक वर्ष २०८०/०८१ का मुल्याङ्कनको विभिन्न सुचकमा ८८ अंक प्राप्त गर्दै जिल्लाको ११ स्थानीय तह मध्ये भिमसेन थापा पहिलो वनेको हो । ८६.५ अंक प्राप्त गर्दै गण्डकी गाउँपालिका दोस्रो वनेको छ भने ८५.५ अंक ल्याएर पालुङटार नगरपालिका तेस्रो वनेको छ । बारपाक सुलिकोट गाउँपालिकाले ८४.५ अजिरकोट गाउँपालिकाले ८४, धार्चे गाउँपालिकाले ८३, शहिद लखन गाउँपालिकाले ८१, चुमनुव्री र आरुघाट गाउँपालिकाले समान ८०.५, सिरानचोक गाउँपालिकाले ६९ र गोरखा नगरपालिकलो ६७.५ अंक प्राप्त गरेको छ ।



योजना बजेट कार्यक्रम ब्यवस्थापन, कार्यन्वयन क्षमता तथा ब्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन मुल्याङ्कन तथा लेखा परिक्षण, राजस्व ब्यवस्थापको सुचकको आधारमा मुल्याङ्कन गर्ने प्रावधान रहेको जिल्ला समन्वय समितिका सुचना अधिकारी विनोद ऐडीले बताए । जिल्ला समन्वय समितिले मुल्याङ्कन गरि अन्तिम नतिजा प्रकाशन गरेको हो ।

स्थानीय तहको वित्तीय प्रणाली ब्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन स्थानीय वित्त ब्यवस्थापनको सम्भावित जोखिमका क्षेत्रहरुको पहिचान गरी त्यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तिय शुसासनलाई संस्थागत गर्न स्थानीय तह वित्तिय शुसासन जोखिम मुल्याङ्कन गरिँदै आएको छ । स्थानीय तहमा हुने आर्थिक अनियमितता एवं वित्तीय जोखिम घटाउन संघीय सरकारले कार्यविधि बनाएको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘स्थानीय तह सुशासन वित्तीय जोखिम मूल्यांकन कार्यविधि–२०७७’ बनाएर मुल्याङ्कन गर्दै आएको छ । मन्त्रालयले स्थानीय तहहरूको मूल्यांकन गरी त्यसैको आधारमा उनीहरूले पेस गरेको योजनामा बजेट पठाउँदै आएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda