प्रेस सेन्टरको उपाध्यक्षमा श्रेष्ठ
प्रेस सेन्टरको उपाध्यक्षमा श्रेष्ठ
गोरखा ःप्रेस सेन्टर नेपालको केन्द्रिय उपाध्यक्षमा दिपक श्रेष्ठ निर्वाचित भएका छन् ।
काठमाडौमा भएको पाँचौ महाधिवेशनबाट समावेशी उपाध्यक्ष तर्फ श्रेष्ठ निर्वाचित भएका हुन् । उत्त पदमा उनको मात्र एकल उम्मेदवारी परेको थियो । श्रेष्ठ रेडियो मनास्लुका स्टेशन म्यानेजर तथा राससमा कार्यरत छन् ।
ताजा अपडेट
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार