सरकारी र ऐलानी जग्गामा कुनै पनि संरचना नवनाउन आग्रह

सरकारी र ऐलानी जग्गामा कुनै पनि संरचना नवनाउन आग्रह


बुधबार, जेष्ठ १, २०८२


सरकारी र ऐलानी जग्गामा कुनै पनि संरचना नवनाउन आग्रह

गोरखा ः सरकारी÷ऐलानी जग्गामा कुनै पनि संरचना निर्माण नगर्न चुमनुव्री गाउँपालिकाले आग्रह गरेको छ ।

आफ्नो नाममा जग्गा धनी पुर्जा नभएका जग्गाका घर, टहरा, होटल तथा खाजाघर, कृषि खेती, गोठ तथा अन्य संरचना नवनाउन गाउँपालिकाले आग्रह गरेको हो । वैशाख १५ गतेको चुमनुव्री गाउँपालिकाको कार्यपालिका वैठकले सरकारी जग्गा अतिक्रमण नगर्न÷नगराउने निर्णय गरेको थियो । कोहि कसैले सरकारी÷ऐलानी तथा आफ्नो वा हकवालाको नाममा दर्ता नभएको जग्गामा संरचना निर्माण गरे त्यस्ता संरचना नियमानुसार जुनसुकै वखत हटाउने पनि गाउँपालिकाले जनाएको छ । प्रचलित कानुन वमोजिम सरकारी जग्गा अतिक्रमण गरेको कसुरमा आवश्यक कारवाहीका लागि सम्वन्धित निकायमा लेखि पठाउने पनि गाउँपालिकाले चेतवानी दिएको छ । सरकारी जग्गा तथा सरकारी संरचना साझा सम्पति रहेको पनि गाउँपालिकाले जनाएको छ । यस्ता सम्पतीको संरक्षण तथा रेखदेख गर्नु सविधानत सवै नागरिकको आधारभुत कर्तब्य भएकाले सवै नागरिकको सक्रिय भुमिकाको पनि गाउँपालिकाले अपेक्षा गरेको छ ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda