धार्चेमा ७ सय ५० जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन

धार्चेमा ७ सय ५० जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन


आइतवार, जेष्ठ ५, २०८२


धार्चेमा ७ सय ५० जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन

गोरखा ः धार्चे गाउँपालिकामा भएको राष्ट्रिय परिचयपत्र वितरण दर्ता घुम्ती शिविरबाट ७ सय ५० जनाको विवरण संकलन भएको छ ।

वैशाख ९ देखि वैशाख २५ गते सम्म धार्चे गाउँपालिकाको सात वटै वडाका वासिन्दाको विवरण संकलन भएको थियो । जिल्ला प्रशासन कार्यालय गोरखाको प्राविधिक सहयोग र धार्चे गाउँपालिकाको ब्यवस्थापनमा घुम्ति शिविर भएको थियो । शिविरबाट वडा नम्वर १ मा ४२ जना, वडा नम्वर २ का दुइ सय ९७ जना, वडा नम्वर ३ का ४६ जनाको विवरण संकलन भएको छ । त्यस्तै वडा नम्वर ४ का १४ जना, वडा नम्वर ५ का दुइ सय १ जना, वडा नम्वर ६ का ९४ जना र वडा नम्वर ७ का ५६ जनाको विवरण संकलन भएको गाउँपालिकाले जनाएको छ ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda