नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा कट्टेल

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा कट्टेल


आइतवार, जेष्ठ १२, २०८२


नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा कट्टेल

नेपाल राष्ट्रिय शिक्षक संगठन गोरखाको १४ औँ जिल्ला अधिवेशनबाट राजन कट्टेल अध्यक्षमा निर्वाचित भएका छन् ।
त्यस्तै उपाध्यक्षमा सुस्कर ढकाल, महिला उपाध्यक्षमा राधिका लामिछाने, सचिवमा सुदिप कट्टेल, सहसचविमा उषा थापा अधिकारी र कोषाध्यक्षमा विष्णु हरि ढकाल निर्वाचित भएका छन् । त्यस्तै केन्द्रिय प्रतिनिधिमा मेघनाथ लामिछाने,टेक प्रसाद लामिछाने, मिरा थापा निर्वाचित भएका छन् । त्यस्तै शनिबार भएको अधिवेशनको अवसरमा पुर्व अध्यक्ष शिवराम कट्टेल, मेघनाथ लामिछाने, नविन कट्टेल, उषा थापा अधिकारी, सुस्कर ढकाललाई दोसल्ला र सम्मान पत्रका साथ सम्मान गरिएको थियो । कार्यक्रममा संगठनका प्रदेश इन्चार्ज एम वहादुर कुँवर, प्रदेश अध्यक्ष रोमहर्षण पौडेल, एमालेका उपाध्यक्ष मेन वहादुर अधिकारी, पुर्व अध्यष शिव राम कट्टल, गण्डकी प्रदेश लेखा संयोजक राम प्रसाद अर्याल, पेशागत महासंघका अधयक्ष मेघनाथ लामिछाने, वुद्धिजिवि परिषदका अध्यक्ष रमेश अधिकारी लगायतले मन्तब्य राखेका थिए । अधिवेशनमा सचिव सुदिप कट्टेलले सांगठनीक र कोषाध्यक्ष सुस्मा ढकालले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda