गाउँसाभामा अनुपस्थिति भएको भन्दै स्पष्टिकरण माग

गाउँसाभामा अनुपस्थिति भएको भन्दै स्पष्टिकरण माग


मङ्लबार, असार १७, २०८२


गाउँसाभामा अनुपस्थिति भएको भन्दै स्पष्टिकरण माग

गोरखा ः गण्डकी गाउँपालिकाले गाउँसभाको वैठकमा अनुपस्थित हुने उपाध्यक्ष सहितका जनप्रतिनिधिलाई स्पष्टिकरण सोधेको छ ।

स्थानीय तह निर्वाचन सम्पन्न पश्चात गाउँसभा लगातार ९पटक सम्म केहि गाउँसभा सदस्यहरुको अनुपस्थित भएको भन्दै स्ष्टिकरण सोधीएको गाउँपालिकाले जनाएको छ । गाउँसभामा उपस्थित नभएर मदाताहरुको मत प्रति गभ्भिर उपेक्षा भएको स्पष्टिकरण पत्रमा उल्लेख छ । गण्डकी प्रदेश सरकारले स्वीकृत गरि कार्यान्वयनमा रहेको प्रचलित स्थानीय तहको सभा संचालन (कार्यविधि) ऐन २०७५ को परिच्छेद ५ को दफा ४४ को सदस्य पद रित्त हुने अवस्था अन्तरगर्त उपदफा १को(घ) मा कायम रहेको ब्यवस्था वमावेजिम स्पष्टिकरण सोधिएको पत्रमा उल्लेख छ । ‘उपदफा वमोजिम गाउँसभालाई सुचना नदिई लगातार तीन वटा भन्दा वढी वैठकमा अनुपस्थित भएकाले यसरी अनुपस्थित हुने गाउँसभा सदसयहरुलार्य के कति कारणबाट वैठकमा अनुपस्थित हुुनुभएको ?’ पत्रमा भनिएको छ,‘स्पष्ट कारण सहित ३ दिन भित्र गाउँपालिकामा भौतिक रुपमा उपस्थित भइ लिखित स्पष्टिकरण पेश गर्न लगाउने र आवश्यक कारवाही प्रक्रिया अघि वढाउने यस गण्डकी गाउँपलिकाको, गाउँ कार्यपालिका वैठ १३९ औँ कार्यपालिका वैठकको दोस्रो लिलिेवार वैठकबाट निर्णय भएको छ ।’ असार १७ गते मंगलबार भित्र भौतिक रुपमा उपस्थित भइ गाउँपालिका अध्यक्ष सामुद स्पष्टिकरण पेश गर्न पनि गाउँसभामा अनुपस्थित गाउँसभा सदस्यलाई भनिएको छ ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda