मनकामना मन्दिरलाई विश्व सम्पदा सुचिमा सुचिकृतका लागि पहिल गरिने

मनकामना मन्दिरलाई विश्व सम्पदा सुचिमा सुचिकृतका लागि पहिल गरिने


बुधबार, साउन १, २०८२


मनकामना मन्दिरलाई विश्व सम्पदा सुचिमा सुचिकृतका लागि पहिल गरिने

प्रथम शहिद लखन थापा मगरलाई राष्टिूय विभुती घोषणा गर्न आवश्यक पहल गनै पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

गोरखा ः शहिद लखन गाउँपालिकाले प्रसिद्ध धार्मिक स्थल मनकामना मनिदरलाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्न पहल गर्ने भएको छ ।



आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मनकामना, वक्रेश्वरी,तोरेनगढी,चुलेभिर, लखन थापा स्मारक हुँदै गोरखा कालिका सम्मको पदमार्ग बिकास गर्ने पनि नीति तथा कार्यक्रममा समेटिएको छ । प्रथम शहिद लखन थापा मगरलाई राष्ट्रिय विभुती घोषणा गर्न आवश्यक पहल गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । उनीसँगै देश र जनताका लागि बलिदानी दिने जयसिंह चुमी राना मगर, विराज थापा मगर, जीतमान गुरुङ, अजपसिं थापा मगर र जुठ्या थापा मगरलाई सहिद घोषणा गर्न र प्रथम जनविद्रोहको रुपमा कुराल राना मगर, कानु(कालु) लम्साल, सुकदेव गुरुङ, सुपती गुरुङ र सन्त दिल दासलाई सम्मानका लागि आवश्यक पहल गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । पुरातात्वीक महत्व बोकेका प्रथम शहिद लखन थापा मगरको किल्ला, प्रसिद्ध धार्मिक तथा सास्कृतिक तीर्थस्थलहरु मनकामना माइको मन्दिर, त्रिवेणी मन्दिर, बक्रेश्वरी मन्दिर, सिद्ध लखन गुफा, हिमालय माई मन्दिर, अलाङदी माईको मन्दिर, भिमविरेश्वर महादेव, जलकन्या माईको मन्दिर, सहिद लखन गुफा, कोटकाली, थानीथान, बालेश्वरी मन्दिर, सन्तानेश्वर महादेवको मन्दिर, मकैपुर वौद्धगुम्वाको गुरुयोजना अनुरुप संचालन गर्न विशेष पहल गर्ने पनि नीति तथा कार्यक्रममा समेटिएको छ । पुरातात्वीक धार्मिक तथा सास्कृतिक तीर्थस्थलहरुमा पुग्ने सडक स्तरोउन्नतीका लागि पनि पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । लखन किल्लामा प्रथम जनविद्रोहका सवै सहिद तथा योद्धाहरुको संग्रहालय र स्मारक वनाई जनस्तरमा उनिहरुको योगदानबारे परिचित गराउने नीति लिएको छ । वडा नम्वर ६ मा निर्माणाधिन सहिद तथा वेपक्ता स्मृति पार्कको बिकास गरी देश र जनहितको निम्ति बलिदान दिने शहिदहरुलाई सम्मान गर्ने, पर्यटन पुर्वाधार विकासमा स्थानीय सरकार, स्थानीय समुदाय तथा नीजी क्षेत्रको नेतृत्वदायी भुमिका र सहभागीतालाई प्रोत्साहन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिका भित्रका संभावित पर्यटकीय क्षेत्रलाई बातावरणमैत्री बनाउँदै लगिने, गाउँपालिका भित्रका पर्यटकीय सभावना भएका ऐतिहासिक तथा पुरातात्वीक सास्कृतिक स्थानहरुको पहिचान र विकासमा जोड दिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda