न्याउली खोलामा पुल निर्माणका लागि चार दिन सडक बन्द रहने

न्याउली खोलामा पुल निर्माणका लागि चार दिन सडक बन्द रहने


बुधबार, फाल्गुन ६, २०८२


न्याउली खोलामा पुल निर्माणका लागि चार दिन सडक बन्द रहने

गाेरखा : उत्तरी गोरखा जोड्ने बेनीघाट–आरुघाट–लार्के सडकखण्ड अन्तर्गत धार्चे गाउँपालिकामा पर्ने न्याउली खोलामा चार दिनसम्म सवारी आवागमन बन्द हुने भएको छ।

​धार्चे गाउँपालिका वडा नम्बर ७ मा पर्ने उक्त खोलामा मोटरेबल पुल निर्माणको काम गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको हो। गाउँपालिकाले एक सूचना जारी गर्दै आगामी फागुन ७ गतेदेखि फागुन १० गतेसम्म उक्त सडकखण्ड पूर्ण रूपमा बन्द रहने जानकारी दिएको छ।



​पुल निर्माणका क्रममा विशेषगरी चारपाङ्ग्रे सरकारी सवारी साधन र हेभी मेसिनरी उपकरण (ठूला सवारी) को आवतजावतलाई पूर्ण रूपमा रोक लगाइएको पालिकाले जनाएको छ। सो अवधिभर उक्त मार्ग भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक व्यवस्था वा पूर्व तयारी गर्न समेत आग्रह गरिएको छ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda