प्रतिनिधिसभा निर्वाचन: गोरखामा ३३३ मतदान केन्द्रमा १९९२ कर्मचारी खटाइने

प्रतिनिधिसभा निर्वाचन: गोरखामा ३३३ मतदान केन्द्रमा १९९२ कर्मचारी खटाइने


शुक्रबार, फाल्गुन ८, २०८२


प्रतिनिधिसभा निर्वाचन: गोरखामा ३३३ मतदान केन्द्रमा १९९२ कर्मचारी खटाइने

गोरखा : आगामी प्रतिनिधिसभा निर्वाचनका लागि गोरखामा व्यापक तयारी गरिएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि जिल्लाका दुई निर्वाचन क्षेत्रमा ३३३ मतदान केन्द्रमार्फत मतदान सञ्चालन गरिने भएको छ। तीमध्ये ३३१ नियमित र २ अस्थायी मतदान केन्द्र रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल १९९२ जना मतदान कर्मचारी परिचालन गरिनेछन्। प्रत्येक नियमित मतदान केन्द्रमा ६ जनाका दरले कर्मचारी खटाइनेछन् भने अस्थायी मतदान केन्द्रमा ३ जनाका दरले कर्मचारी रहने व्यवस्था मिलाइएको छ ।



नियमित केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी तथा एक कार्यालय सहयोगी रहनेछन्। कर्मचारी व्यवस्थापनको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत सम्पन्न भइसकेको जनाइएको छ ।

जिल्ला समन्वय समिति र कारागार कार्यालयमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ। कारागार केन्द्रमा २० कैदीबन्दी र १० कर्मचारी गरी ३० जनाले मतदान गर्नेछन् भने जिल्ला समन्वय समितिको केन्द्रमा ९५१ कर्मचारीले मतदान गर्ने व्यवस्था छ ।

छनोट गरिएका मतदान अधिकृत तथा अन्य कर्मचारीलाई आवश्यक तालिम प्रदान गरी सम्बन्धित केन्द्रमा पठाइनेछ। नियमित मतदान केन्द्रमा खटिने कर्मचारीले सोही केन्द्रबाट मतदान गर्न पाउनेछन् भने कैदीबन्दी र कर्मचारीले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda