दर खान माइत हिँडेका चेली नारायणगढ मुग्लिन सडकमै अलपत्र

दर खान माइत हिँडेका चेली नारायणगढ मुग्लिन सडकमै अलपत्र


बुधबार, अशोज १९, २०७३


दर खान माइत हिँडेका चेली नारायणगढ मुग्लिन सडकमै अलपत्र

सुरुवात ः आज हिन्दू नेपाली          नारीहरुको ठूलो पर्व तीज । हिजो मंगलवार तीजको दर खाने दिन । तर दर खाने दिन साँझसम्म         जसरी पनि माइत पुग्ने चेलीहरुलाई गए रातिदेखि नारायणगढ मुग्लिन सडकखण्डमा आएको पहिरोले अलपत्र पारे ।
अविरल वर्षासँगै आएको  पहिरोले करीव १७ घण्टासम्म सडक अवरुद्ध बन्दा तीजको दिन माइत हिँडेका चेलीवेटी बिलखबन्दमा परेका छन् । सडकमा सयौं सवारी साधान रोकिएका थिए भने, हजारौं यात्रुहरु बीच बाटोमा नै थिए । सोमबार रातिदेखि परेको मुशलधारे वर्षाको कारण             नारायणगढ–मुग्लिन सडकको विभिन्न ठाउँमा पहिरो खसेपछि हजारौं सवारीसाधनहरु सडकमै         रोकिएका थिए ।
विषेश गरी तनहुँ, लमजुङ र गोरखाबाट चितवनमा चेलिवेटी लिन आउनेहरु अधिक थिए ।        गोरखाको पालुङटारबाट भरतपुरको हाकिमचोकमा सोमबार दिउँसो  छोरी लिन आएकी सीता देवकोटा पोखरा बसपार्कमा दिनभर रुमल्लिइरहेकी थिइन् । उनले        पहिरोले बाटो अवरुद्ध हुँदा यसपटक तीन मान्न नपाइने हो कि भन्ने चिन्ता लागेको बताइन् । देवकोटाले भनिन्, ‘माइतमा गएर दर खाएर मनाउने चाडमा दिनभर सडकमा नै अलपत्र परियो, सडक खुले पनि पानी पर्न नरोकिएकोले कतै बाटोमा पहिरोले किच्ने हो कि भन्ने डर लागेको छ ।’ सवारी लाइनको जाम भरतपुरको हाकिमचोक र           नारायणगढको पुल्चोकसम्म आइपुगेको थियो । पोखरा बसपार्कमा सडक खुल्ने आशमा माइत हिँडेका सयौं चेलीहरु           पर्खिरहेका थिए । माइत पुगेर दर खाने चेलीहरुको सपना अधुरो रह्यो । बाटो खुल्ने कतिबेला हो भनेर प्रहरी कार्यालयमा फोन गर्ने, पत्रकारहरुलाई फोन गरेर सर्वसाधारणहरुले सोधिरहेका            थिए ।
नारायणगढ–मुग्लिन सडकको सत्र किलो, चारकिलो, गाईघाट र जलबिरे लगायतको ठाउँमा             सोमवार रातिदेखि पहिरो खसेको  थियो । चारकिलोमा सबैभन्दा ठूलो पहिरो आएको थियो । माथिबाट पहाड नै झरेकोले पहिरो पन्छाउन निकै समस्या भएको आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । मंगलवार राती करिव आठ बजेबाट जसोतसो पहिरो पन्छाएर एकतर्फी रुपमा यातायात संचालन गरिएको           थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda