कृषिप्रधान देशमा ७ अर्बकाे तरकारी आयात, ११ करोडको निर्यात

कृषिप्रधान देशमा ७ अर्बकाे तरकारी आयात, ११ करोडको निर्यात


शुक्रबार, माघ २५, २०७५


कृषिप्रधान देशमा ७ अर्बकाे तरकारी आयात, ११ करोडको निर्यात

पाँच महिनामा तीन अर्बको आलु, दुई अर्बको प्याज, २४ करोडको गोलभेँडा र सवा करोडको बन्दा–काउली आयात । तर, बजारमा ४० रुपैयाँ किलो पर्ने बन्दा बिचौलियाले दुई रुपैयाँमा पनि नकिनेपछि किसान आफैं तरकारीबारीमै डोजर लगाउँछन्

आलु भारत र बंगलादेशबाट आयात हुने गरेको छ । आलुबाट उत्पादित विभिन्न खाद्यवस्तु भने भारत र बंगलादेशबाहेक चीन, बेल्जियम, मलेसियालगायत विश्वका थुप्रै मुलुकबाट आयात हुन्छ । चालू आवको पाँच महिनामा भारतबाट ३ अर्ब २० करोड रुपैयाँको आलु आयात भएको छ । त्यस्तै, बंगलादेशबाट ५१ लाख रुपैयाँबराबरको आलु आयात भएको विभागको तथ्यांक छ । अघिल्लो वर्ष भारतबाट ३ अर्ब ३७ करोड र बंगलादेशबाट १७ करोडको आलु आयात भएको थियो । स्वदेशी आलु उत्पादन बिस्तारै बढ्दै गएको छ । व्यवसायीका अनुसार अहिले स्वदेशी उत्पादनले ६ महिनाको माग धान्ने गरेको छ । सरकारी तथ्यांकअनुसार नेपालमा वार्षिक ३० लाख ८८ हजार टन आलु उत्पादन हुने गरेको छ । तर, बाह्रै महिना आयात हुने तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए ।



प्याजका लागि भारत र चीनमा निर्भर 

प्याज भने नेपालमा भारत र चीनबाट आयात हुने गरेको छ । यद्यपि, अघिल्लो वर्ष भने इस्ले अफ म्यान नामक मुलुकबाट समेत आयात भएको देखिन्छ । चालू आवको पाँच महिनामा भारतबाट २ अर्ब १९ करोडको प्याज आयात भएको छ । अघिल्लो आवमा भने भारतबाट ३ अर्ब ९ करोड, चीनबाट ५६ करोड ३६ लाख र इस्ले अफ म्यानबाट ११ लाख रुपैयाँको प्याज आयात भएको थियो । प्याजको उत्पादन वृद्धि गर्न सरकारको कुनै कार्यक्रम छैन । व्यवसायीका स्वदेशी उत्पादनले १ महिनाको माग पनि धान्न सक्दैन । ‘हाम्रो उत्पादन कुल मागको ५ प्रतिशतजति मात्र छ,’ व्यवसायी घिमिरेले भने ।

करोडौँको गोलभेँडा आयात 

नेपालमा सबैभन्दा बढी गोलभेँडा भारतबाट आयात हुने गरेको छ । यद्यपि, सानो परिमाणमा चीन, इटलीलगायत मुलुकबाट पनि गोलभेँडा आउने गरेको छ । भन्सार विभागका अनुसार गत पाँच महिनामा नेपालले भारतबाट २४ करोड रुपैयाँको गोलभेँडा आयात गरेको छ । त्यस्तै, चीनबाट १६ लाख र इटलीबाट २३ लाख रुपैयाँको गोलभेँडा आयात गरेको विभागको तथ्यांक छ ।

व्यवसायीका अनुसार कुल मागको ६० प्रतिशत गोलभेँडा स्वदेशी उत्पादनले धान्ने गरेको छ । अर्थात् वर्षभरमा सात महिना स्वदेशकै गोलभेँडा खपत हुने स्थिति बनेको छ । रातोपाटीबाट

 


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda