माइकिङ गर्दै औषधी बेच्ने प्रहरी नियन्त्रणमा

माइकिङ गर्दै औषधी बेच्ने प्रहरी नियन्त्रणमा


मङ्लबार, माघ २९, २०७५


माइकिङ गर्दै औषधी बेच्ने प्रहरी नियन्त्रणमा

सडकमा माइकिङ गर्दै औषधी बेच्ने चार जनालाइ सोमवार प्रहरीले नियन्त्रणमा लिएको छ ।
हरमटारीचोकमा बसेर दाँत सफा गर्ने झोल र पाउडर बेचिरहेका उनीहरुलाइ सोधपुछका लागी नियन्त्रणमा लिइएको डिएसपी महेन्द्र नेपालले बताए । लम्जुङकी १७ बर्षिया बिना अधिकारी, १८ बर्षिय सौगात अधिकारी, बाकेका २६ बर्षिइ बुद्धिराम खत्री र २० बर्षिय अमृत बुढा प्रहरी नियन्त्रणमा छन् । उनीहरुको साथमा कला आयुर्वेदिक औषधालय जोरपाटी काठमाडौको परिचयपत्र रहेको नेपालले  जानकारी दिए । ‘परिचयपत्र र कम्पनीको पान नम्वर पनि रहेछ, तर उनीहरुले बेच्ने औषधी कस्तो हो र यसरी बेच्न पाउने नपाउने भन्ने बारे सोधपुछ गर्न नियन्त्रणमा लिएका हौ,’ उनले भने । औषधी व्यवसायी संघ गोरखाका अध्यक्ष संगम श्रेष्ठले औषधी व्यवस्था बिभागको अनुमति बिना खुल्ला रुपमा औषधीजन्य पदार्थ बेच्न नपाइने बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda