५४ वर्षमा जुम्ल्याहा टेस्टट्युब बेबी

५४ वर्षमा जुम्ल्याहा टेस्टट्युब बेबी


मङ्लबार, माघ २९, २०७५


५४ वर्षमा जुम्ल्याहा टेस्टट्युब बेबी

नाम तत्काल गोप्य
काठमाडौं निवासी ५४ वर्षीया एक महिलाले आइतबार साँझ अल्का अस्पताल जाउलाखेलमा जुम्ल्याहा टेस्टट्युब बेबी जन्माउनुभएको छ, त्यो पनि महिनावारी सुकेको चार वर्षपछि।

ती नवजात शिशुमध्ये छोरा १ दशमलव ४ केजी र छोरी १ दशमलव ६ केजीका छन्। दुवै बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
महिनावारी सुकेको ४ वर्षपछि आमा बन्न सक्छु कि सक्दिनँ भनेर एक वर्षअघि आईभी एफ तथा प्रसूति विशेषज्ञ डा। नूतन शर्माको क्लिनिकमा पुग्नुभएकी ती महिलालाई उहाँको टोलीले बेस्ट ट्रिटमेन्ट गरेर २ सन्तानकी आमा बनाई अपार खुसी दिएर पठाएको छ। महिनावारी बन्द भएपछि बच्चा जन्माउनु निकै ठूलो चुनौती र आश्चर्यको कुरा हो। तर अल्का अस्पतालमा सञ्चालित आईभीएफ टेस्टट्युब बेबी विभागका प्रमुख तथा स्त्रीरोग विशेषज्ञ डा। शर्माको टोली त्यसमा सफल भएको छ।



ती महिलालाई औषधिको माध्यमबाट पुनः महिनावारी गराई पाठेघर सक्रिय पारेर ८ महिनाअघि टेस्टट्युब बेबी राख्ने प्रक्रिया अपनाइएको थियो।
नेपाली समाजमा विवाहपछि सन्तान नहुँदा परिवार र समाजले समेत निःसन्तानको सज्ञा दिँदै हेयको दृष्टिले हेर्ने गर्दछ। शुभ कार्यमा समेत प्रवेश दिँदैन छ।
डा। शर्मा भन्नुहुन्छ– ‘ती महिलाको जिन्दगीको सबैभन्दा ठूलो पीडा विवाहपछि सन्तान प्राप्ीि नहुँदाको थियो।’

उहाँका अनुसार बाँझोपनको मूल कारण स्वास्थ्य तथा शारीरिक समस्या हो। उपचार गरे निको हुन्छ र सन्तान पनि हुन्छ। यी महिला नेपालकै लागि नमुना सावित भएकी छन्। यो विज्ञानकै लागि एउटा ठूलो चुनौती र राम्रो अवसर भएको चिकित्सकहरू बताउँछन्। उनीहरूका अनुसार सन्तान नभएर पीडामा परेका आमा, बुबा, परिवार र समाजका लागि यो निकै महŒवपूर्ण सन्देश हो।

अब आमा बन्नका लागि कुनै उमेर समूहले रोक्दैन। विज्ञान प्रविधिले असम्भवलाई पनि सम्भावनामा परिणत गरिसकेको छ भन्ने कुरामा विश्वास गर्नुपर्छ।
डा। शर्मा थप्नुहुन्छ– ‘उहाँको उपचार शुरू गरेको ३ महिनामा नै सफलतापूर्वक गर्भ बस्यो। ८ महिनाको हुँदा २ सातादेखि उच्च रक्तचाप बढेकाले ५ दिन अस्पताल भर्ना गरी प्रत्यक्ष निगरानीमा राखियो। तर सुधार नआएकाले बच्चालाई खतरा नहोस् भनेर आकस्मिक शल्यक्रिया गरी जुम्ल्याहा बच्चा निकाल्यौं।’

५४ बर्षको महिलाले टेस्ट्युब बेबी जन्माएको यो सम्भवतः नेपालमै पहिलोपटक हो। विश्वमा टेस्ट्युब बेबी सफलता दर ३५ प्रतिशत मात्र रहेको अवस्थामा नेपालमा महिनावारीसमेत रोकिइसकेकी महिलामा पहिलोपटकमै बच्चा बस्नु निकै ठूलो उपलब्धि भएको डा। शर्मा बताउनुहुन्छ। बाँझोपनलाई उपचार गरे सन्तान हुन्छ भन्ने उदाहरणीय महŒवपूर्ण उपलब्धि हामीले प्राप्त गरेका छौं।

महिलाको शुरूदेखि बच्चा जन्मदासम्मको अवस्थालाई फाइल बनाएर निकै व्यवस्थितरूपमा राख्नुभएकी डा। शर्मा भन्नुहुन्छ– ‘आमाले मलाइ तपाईं त मेरो लागि भगवान् नै हो भन्नुभयो।’

सन्तान नहुँदाको पीडाले भौतारिएको यो दम्पतीले तत्कालका लागि आफ्नो नाम गोप्य नै राख्न चिकित्सकलाई आग्रह गर्दै भने– ‘हाम्रो जीवनमा डा। नुतन शर्मा, डा। विजय शर्मालगायतको टोली वास्तवमै भगवान् हुन्।’

मातापिता बन्न सफल दम्पतीले संसारकै सबैभन्दा ठूलो चीज पाउनमा मद्दत गर्ने सबैप्रति आभार प्रकट गर्दै खुसीका आँसु बगाए।
यो घटनापछि अल्का अस्पताल र चिकित्सक टोलीहरूप्रतिको विश्वास अझ बढेको डा। शर्माको ठम्याइ छ। उहाँको भनाइमा अल्कामा यो सफलता मिल्नुको प्रमुख कारण आईभीएफ गर्दा नभई नहुने एम्बोलोजिस्ट चिकित्सक अल्कामा नै हुनु र विदेशीको मुख ताक्नु नपर्नु नै हो।

डा। शर्मा सुनाउनुहुन्छ– ‘मलाई विश्वास थियो कि यो काम जसरी पनि सफल गर्छु।’ अण्डा निकालेर ३ दिन मेसिनमा राखेर एबोलाजिस्टको प्रत्यक्ष निगरानीमा आमाको पाठेघरमा राख्नुपर्छ। अल्कामा हरेक दिन यो काम हुन्छ र सफलताको दर पनि ५० प्रतिशतको हाराहारीमा छ।

यही टोलीले मुटुरोगी ४९ वर्षीय महिलाको पनि सफलतापूर्वक आईभीएफ सेवा प्रदान गरेर सन्तान दिएको थियो।
सन्तानको चाहना लिएर आउने जुनसुकै उमेरका महिला भन्छन्– ‘संसार धायौं सन्तान पाएनौं। अल्का आएपछि भगवान्ले त्यो चाहना पूरा गरिदिनुभयो।’नेपाल समाचारपत्रबाट


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda