योजनाहरुको समयमै सम्पन्न होस

योजनाहरुको समयमै सम्पन्न होस


बिहिबार, फाल्गुन २, २०७५


योजनाहरुको समयमै सम्पन्न होस

पछिल्लो समय प्रदेश स्तरका योजनाहरुले पनि गति लिन थालेका छन् । गण्डकी प्रदेशबाट गोरखा हाल सन्चालनमा रहेका योजनाहरु मध्ये निवेलमा खानेपानीको एउटा योजना तीन महिनामै सम्पन्न भई मंगलबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्रीले   हस्तान्तरण गरे । योजनाहरु समयमै सक्नु सबैको लागि खुसीको कुरा हो ।
गोरखा जिल्लाले आर्थिक समृद्धि हासिल गर्ने हो भने हाल सन्चालनमा रहेका योजनाहरु समयमै सम्पन्न गर्न आवश्यक छ । जिल्लावासीहरुको जीवनस्तर उकास्न सबै भेगमा शिक्षा स्वास्थ्य, खानेपानी, यातयात, सडकको पूर्वाधार पु¥यानु सक्नु पर्छ । तर कमिशनमा विषयमा कुरा नमिल्दा कतिपय योजनाहरुको काम सुरु नै भएको छैन भने कतिपय काम विचमै रोकिएको अवस्था छ । ठेकेदारको लापरवाही, कर्मचारीहरुको मिलोमतोमा र सरोकारवालाको वेवास्ताका कारण जिल्ला भित्र धेरै योजनाहरु तोकिएको सम्झौता अवधिमा काम सम्पन्न भएको पाइदैन । शिक्षा, स्वास्थ्य, खानेपानी, सडकका योजनाहरु नै विकासमा मुख्य पूर्वाधार हो । तर यिनै योजनाहरु पटक पटक म्याद थप्ने बाहेक थप काम भएको पाइदैन । विकास निर्माण कार्यमा सम्बन्धी सरोकारवालाहरुको निगरानी र अनुगमन नहुनाले पनि कतिपय योजनाहरु अघि बढ्न नसकेको देखिन्छ । यसमा सबैको ध्यान जानु आवश्यक छ ।
अहिले जिल्ला भित्र स्थानीय, प्रदेश र संघ मातहातका धेरै योजना कार्यान्वयनको अवस्थामा छन् । विकास निर्माण कार्यमा व्यक्ति, पार्टी भन्दा माथि रहि सबैसँग सहकार्य गरेर अगाडि बढ्न आवश्यक छ । जसले गर्दा योजनाहरुको सफल कार्यान्वयनका साथै दिगो विकासमा समेत टेवा पुग्न जान्छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda