हिरो महिला गोल्डकप उपाधिका लागि आज नेपालले म्यानमारसँग खेल्दै

हिरो महिला गोल्डकप उपाधिका लागि आज नेपालले म्यानमारसँग खेल्दै


शुक्रबार, फाल्गुन ३, २०७५


हिरो महिला गोल्डकप उपाधिका लागि आज नेपालले म्यानमारसँग खेल्दै

हिरो महिला गोल्डकप फुटबलको उपाधिका लागि नेपालले आज राति म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।

भारतको भुवनेश्वरस्थित कालिंगाा रंगशालामा उपाधिका लागि नेपाल र म्यानमारबीच फाइनलमा प्रतिस्पर्धा हुन लागेको हो । खेल नेपाली समयअनुसार बेलुकी ६ बजेर १५ मिनेटमा सुरु हुनेछ ।



राउण्ड रोविनको आधारमा भएको खेलमा म्यानमार शीर्ष स्थानमा र नेपाल दोस्रो स्थानमा रहंदै फाइनलमा प्रवेश गरेका हुन् ।

राउण्ड रोविन लिगमा तीन खेलमा तीनै खेल जित हात पार्दै म्यानमारले ९ अंक बनाएको थियो । यता, नेपालले भने तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक बनाएर फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

नेपाल र म्यानमार फाइनलमा पुग्दा आयोजक भारत र इरानभने लिग राउण्डबाटै बाहिरिएका थिए ।

लिग राउण्डमा नेपालले पहिलो खेलमा म्यानमारसँग ३–० गोलको हार ब्यहोरेको थियो । त्यसकारण म्यानमारलाई फाइनलमा पराजित गर्दै नेपाल हिरो महिला गोल्डकपको उपाधि उचाल्ने लक्ष्यमा रहेको छ ।

नेपालले आफ्नो दोस्रो खेलमा भने आयोजक भारतलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । आफ्नो तेस्रो खेलमा इरानलाई नेपालले ३–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । यता, म्यानमारले भने आफ्नो दोस्रो खेलमा इरानलाई २–० ले र तेस्रो खेलमा भारतलाई २–० गोलले नै पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।अनलाइखबरबाट


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda