भारतमा सबै गरिबलाई वार्षिक ७२ हजार रुपैयाँ दिने राहुल गान्धीको घोषणा
भारतमा सबै गरिबलाई वार्षिक ७२ हजार रुपैयाँ दिने राहुल गान्धीको घोषणा
अप्रिलको लोकसभा निर्वाचनमा होमिएको भारतको कांग्रेस पार्टीले भारतका २० प्रतिशत सबैभन्दा गरिब जनताहरुलाई वार्षिक ७२ हजार रुपैयाँ न्यूनतम आय दिने भएको छ।
न्यूनतम आय ग्यारेन्टी योजनाअन्तर्गत कांग्रेसले भारतका गरिबहरुलाई वार्षिक ७२ हजार रुपैयाँ दिने घोषणा गरेको छ।
कांग्रेस अध्यक्ष राहुल गान्धीले कांग्रेसले चुनाव जिते भारतका २० प्रतिशत सबैभन्दा बढी गरिबलाई वार्षिक ७२ हजार रुपैयाँ दिने घोषणा गरेका हुन्।देश सञ्चारबाट