फेरि बढ्ने भयो इन्टरनेटको शुल्क

फेरि बढ्ने भयो इन्टरनेटको शुल्क


मङ्लबार, बैशाख ३१, २०७६


फेरि बढ्ने भयो इन्टरनेटको शुल्क

सरकारको बजेटका कारण चालू आर्थिक वर्षको सुरुमै बढेको इन्टरनेट महसुल सर्वत्र  विरोधपछि फिर्ता गरिए पनि आर्थिक वर्षको अन्त्यतिर फेरि बढ्ने देखिएको छ । नेपाल विद्युत    प्राधिकरणले अत्यधिक रुपमा पोलको भाडादर बढाएपछि त्यसको सिधा भार उपभोक्ताको थाप्लोमा पर्ने देखिएको हो । हालसम्म प्रतिवर्ष प्रति किलोमिटर ५ हजार ५० रुपैयाँ तिरिरहेका व्यवसायीले पोलको भाडादर अब १४ हजार ५ सय रुपैयाँ बुझाउनुपर्ने गरी  प्राधिकरणले महशुल वृद्धि गरेको छ । इन्टरनेट तथा टिभी सेवाप्रदायक संघ, संस्थाहरूले नेपाल विद्युत प्राधिकरणले चर्को महशुल लगाएको भन्दै सेवा बन्द गर्ने चेतावनी दिएका छन् । विद्युत् प्राधिकरणले तार राख्न प्रयोग गरेको खम्बाको भाडाको भाडा बढाएपछि आक्रोशित भएका इन्टरनेट तथा टिभी सेवाप्रदायक संघ, संस्थाहरूले सेवा नै बन्द गर्ने अवस्था आएको बताएका छन् ।
सर्वसाधारणको अत्यावश्यक बन्दै गरेको इन्टरनेट सेवामा एकपछि अर्काे गर्दै शुल्क वृद्धि हुनाले प्रविधिको प्रयोग सूचना प्राप्तिको अधिकार भने अब थप महँगिने देखिएको छ । पोलको भाडा बढाएसँगै सेवा बन्द गर्नुपर्ने अवस्था आएको इन्टरनेट तथा टिभी सेवा प्रदायक समन्वय समितिका संयोजक दिनेश सुवेदीले बताएका छन् ।
प्राधिकरणले वृद्धि गरेको चर्को महशुल तिर्न नसक्ने बताउँदै आएका संस्थाहरूले आफ्ना सेवा बन्द गर्नुपर्ने अवस्था आएकोतर्फ सरकारको ध्यानाकर्षण पनि    गराएका छन् । प्राधिकरणले एकलौटी भाडा वृद्धि गरेकाले  पुनरावलोकन गर्न प्रधानमन्त्री, अर्थमन्त्री र उर्जामन्त्रीलाई ज्ञापन पत्र बुझाउँदा पनि बेवास्ता  गरिएको सरोकारवाला सेवा प्रदायकको गुनासो छ । नेपाल केबल टेलिभिजन महासंघ, इन्टरनेट सेवा प्रदायक संघ र डिस मिडिया नेटवर्क लिमिटेड आबद्ध रहेको समन्वय समितिले प्राधिकरणको निर्णयविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ । इन्टरनेट तथा टिभी सेवा प्रदायक संघ, संस्थाहरूले नेपाल विद्युत प्राधिकरणले चर्को महशुल लगाएको भन्दै सेवा बन्द गर्ने चेतावनी दिएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda