गोरखाका ९ स्थान गण्डकीको ११० पर्यटकीय गन्तव्यमा परे

गोरखाका ९ स्थान गण्डकीको ११० पर्यटकीय गन्तव्यमा परे


बिहिबार, जेष्ठ २, २०७६


गोरखाका ९ स्थान गण्डकीको ११० पर्यटकीय गन्तव्यमा परे

गोरखाः उद्योग, पर्यटन, वन तथा वातारवरण मन्त्रालयले सार्वजनिक गरेको गण्डकी प्रदेशका ११० प्रमुख पर्यटकीय गन्तव्य मध्य गोरखाका ९ स्थान परेका छन् ।
वुधवार सार्वजनिक भएको पर्यटकिय गन्तव्य भित्र गोरखा        दरबार, मनकामना मन्दिर, केवलकार, छेकम्पार, लाप्राक,        वारपाक, लार्कैपास, श्रीनाथकोट मण्डली, गोरखा कालिका,               गोरखनाथ गुफा, लिगलिगकोट, मनास्लु हिमाल÷संरक्षण क्षेत्र                परेका छन् । मन्त्रालयले यी गन्तव्यलाई प्राकृतिक, ऐतिहासिक र धार्मिक हिसाबले महत्वपूर्ण मानेको छ । छनौट भएका स्थानको प्रचार प्रसार, आवश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने जनाएको छ । पुस्तकका संकलक, सम्पादन, संयोजक एवं मन्त्रालयका कार्यक्रम अधिकृत तुलसीराम शर्माका अनुसार नेपाल सरकारले तयार गरेको टुरिजम मास्टर प्लान, जिल्ला समन्वय समिति, नेपाल पर्यटन बोर्डले प्रकाशन गरेको टुरिजम प्रडक्ट अफ नेपाल नामक पुस्तक लगायतको सहयोगमा पर्यटकीय गन्तव्य छनोट गरिएको हो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda