एक सय ७० बिद्यार्थीलाई शैक्षिक सामग्री र बिद्यालय पोशाक

एक सय ७० बिद्यार्थीलाई शैक्षिक सामग्री र बिद्यालय पोशाक


बिहिबार, जेष्ठ २, २०७६


एक सय ७० बिद्यार्थीलाई शैक्षिक सामग्री र बिद्यालय पोशाक

गोरखा ः जिल्लाका २० वटा माध्यामिक बिद्यालयमा  अध्ययनरत एक सय ७० जना विद्यार्थीलाई शैक्षिक सामग्री र विद्यालय पोशाक बितरण गरिएको छ ।
अध्ययन तथा रोजगारीको सिलसिलामा बेलायत रहेका गोर्खालीहरुको साझा संस्था गोरखाली समाज यूके ट्रष्टले विभिन्न च्यारीटी शो मार्फत संकलन गरको १ करोड रुपैयाँको बार्षिक रुपमा आउने ब्याजबाट विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको ट्रष्टका अध्यक्ष जयप्रकाश गुरुङले बताए । वुधवार जिल्ला सदरमुकाममा आयोजित एक कार्यक्रमका विच गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले विद्यार्थीहरुलाई शैक्षिक समाग्री हस्तान्तरण गरेका हुन् । जिल्लाको ११ वटै स्थानीय तहका बिभिन्न विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार बिद्यार्थीलाइ ट्रष्टले सहयोग गर्दै आएको छ । कक्षा ४ देखि १२ सम्म पढ्ने १ सय ७० जना विद्यार्थीलाई हरेक वर्ष एक सेट झोला, एक दर्जन कलम, दुई सेट कपडा र तीन दर्जन कापी उपलब्ध गराउदै आएको कार्यक्रमका संयोजक शरण श्रेष्ठले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda