खानेपानी सुरक्षा योजना सम्बन्धि तालिम

खानेपानी सुरक्षा योजना सम्बन्धि तालिम


मङ्लबार, जेष्ठ ७, २०७६


खानेपानी सुरक्षा योजना सम्बन्धि तालिम

आरुघाटमा संचालन भएको खानेपानी सुरक्षा योजना सम्बन्धि चार दिने तालिम सम्पन्न भएको छ । यूनिसेफको आर्थिक सहयोगमा उत्पीडित समुदाय बिकास शाखा अनुसन्धान केन्द्र            (कोसडर) गोरखाको आयोजनामा तालिम भएको हो । स्वच्छ खानेपानीयुक्त समुदाय घोषणा कार्यक्रमका लागी तालिम संचालन गरिएको कोसडरका कार्यक्रम संयोजक काजिराम रोकाले       बताए । मुहान देखि मुख सम्म कसरी स्वच्छ खानेपानी उपभोग गर्न सकिन्छ भन्ने बारे तालिममा जानकारी गराइएको उनको भनाइ छ । तालिममा जिल्लाको ११ वटै स्थानीय तहका जनप्रतिनिधी, प्राविधिक लगायतको सहभागीता रहेको थियो । कोसडरले यही जेठ ९ गते आरुघाट गाउँपालिका–५ को धोविखोला रातोपाते खानेपानी आयोजनालाई जिल्लाको पहिलो स्वच्छ खानेपानीयुक्त आयोजना घोषणा गर्ने जनाएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda