२२ महिना ढिला गरी निर्माण भएको पुलको मन्त्रीद्धारा उद्घाटन

२२ महिना ढिला गरी निर्माण भएको पुलको मन्त्रीद्धारा उद्घाटन


मङ्लबार, जेष्ठ ७, २०७६


२२ महिना ढिला गरी निर्माण भएको पुलको मन्त्रीद्धारा उद्घाटन

गोरखा ः २२ महिना ढिला गरी चनौटेमा मोटरेवल पुल निर्माण भएको छ ।
बारपाक सुलिकोट र अजिरकोट गाउँपालिका जोड्ने  दरौदी नदी माथि बनेको पुलको सोमवार गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा बिकास मन्त्री                 रामशरण बस्नेतले उद्घाटन गरेका छन् । दुइ बर्षमा पुल निर्माण कार्य सक्ने गरी २०७२ साल असार १ गते एडभेन्चर धानथान जेभि सँग ठेक्का सम्झौता भएको थियो । काम सम्पन्न नभएपछि पुन नौ महिना म्याद थपियो । तर ठेकेदारको लापरवाहीले काम अलपत्र परेपछि फेरि म्याद थपिएको हो । कुल तिन करोड ५२ लाख लागतमा पुल निर्माण भएको हो । यस अघि काममा ढिलाइ भएको भन्दै बारपाक सुलिकोट गाउँपालिकाका जनप्रतिनिधी, जिल्ला समन्वय समिति सदस्य, बिभिन्न राजनितिक दलका प्रतिनिधी तथा बुद्धिजिवीहरुले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारीलाइ निवेदन बुझाएका थिए ।
काम अलपत्र छाडेर               लापरवाही गर्ने ठेकेदारलाइ प्रशासनले समेत बारम्वार ताकेता गरिरहेको थियो । ढिलै भएपनि पुल बनेपछि आउजाउमा सहज हुने भन्दै स्थानीय खुशी भएका छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda