मुग्लिनको आर्कब्रिज अन्तिम चरणमा, सडक १४ दिन बन्द हुने

मुग्लिनको आर्कब्रिज अन्तिम चरणमा, सडक १४ दिन बन्द हुने


बुधबार, जेष्ठ १५, २०७६


मुग्लिनको आर्कब्रिज अन्तिम चरणमा, सडक १४ दिन बन्द हुने

चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ । अब दुवै तर्फको पर्खालको सतह काटेर टेवा पर्खाल लगाउने र सडक कालोपत्रे गर्ने काम बाँकी छ ।

यो काम गर्नका लागि बिहीबारबाट १४ दिनसम्म मुग्लिन सडकखण्ड बन्द गरिने छ । पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर २ का अनुसार जेठ १६ गतेदेखि ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ९ बजेदेखि २ बजेसम्म सडक बन्द गरिने छ ।



मुग्लिन र तनहुँ जोड्ने निर्माणाधीन आरसिसी मोटरेबल आर्कब्रिज पूरा भएपछि दुईतर्फी आवागमन सहज हुने अपेक्षा गरिएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत त्रिशूली नदीमा रहेको मुग्लिनको पुरानो पुल जीर्ण र कमजोर भएपछि विसं २०७१ बाट आर्कब्रिज निर्माण शुरु गरिएको थियो । २०७५ को मसान्तमा काम सम्पन्न गर्नुपर्नेमा ठेकेदार कम्पनी एलाइट एड्भेञ्चर लोहनी जेभीले विविध कारण देखाउँदै थप समय मागेको थियो । थपिएको समय पनि यही जेठ मसान्तमा सकिँदैछ ।

नेपालको नमूना पुल भनिएको यो आर्कब्रिज निर्माण गर्न विश्व बैंकले १२ करोड सहयोग गरेको छ । एक सय ६० मिटर लामो यो पुल फुटपाथसहित ११ मिटर चौडा छ ।

by अनलाइनखबर


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda