जेठ महिनाभित्र आरुघाट र आर्खेतको मुआब्जा तोक्न कांग्रेसको अल्टिमेटम

जेठ महिनाभित्र आरुघाट र आर्खेतको मुआब्जा तोक्न कांग्रेसको अल्टिमेटम


सोमवार, जेष्ठ २०, २०७६


जेठ महिनाभित्र आरुघाट र आर्खेतको मुआब्जा तोक्न कांग्रेसको अल्टिमेटम

गोरखा ः बुढिगण्डकी डुवान क्षेत्रमा पर्ने आरुघाट र आर्खेतको मुआब्जा जेठ महिना भित्र तोक्न नेपाली कांग्रेस गोरखाले अल्टिमेटम दिएको छ ।
आइतवार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै हाल भएको मूल्य वृद्धिलाई आधार मानेर तत्काल मुआब्जा निर्धारण गर्न माग गरेको हो । जेठ महिना भित्र मुआब्जा निर्धारण नभए आन्दोलनमा उत्रिने चेतावनी कांग्रेसले दिएको छ । गोरखाको आरुघाट र आर्खेत तथा धादिङको बिशालबजार र  खहरे क्षेत्रको हाल सम्म मुआब्जा निर्धारण हुन सकेको छैन । ‘यी क्षेत्रमा २०७३ साल जेठ १९ गतेबाट घरजग्गा वेचविखन र बैकिङ्ग            कारोवारमा सरकारले बन्देज लगाउदै आएको छ,’ कांग्रेस जिल्ला सचिव नन्द प्रसाद न्यौपानेले भने, ‘आफ्नो सम्पति आफूखुशी परिचालन गर्न नपाउने अनि अहिले सम्म मुआब्जा निर्धारण भएर     वितरण पनि नहुँदा सो क्षेत्रका स्थानीयलाइ ठुलो अन्याय भएको छ ।’ मुआब्जा निर्धारण प्रति प्रमुख जिल्ला अधिकारी पनि गम्भिर नभएको कांग्रेसको आरोप छ । ‘सिडिओले तत्काल मुआब्जा तोक्छु भनेको पनि महिनौ बितिसक्यो, तर अहिले सम्म तोकिएको छैन,’ न्यौपानेले भने । आयोजनाको क्षमता घटाउने भन्ने कुरा सुनेको भन्दै कुनै हालतमा १२ सय मेगावाटकै हुनुपर्ने कांग्रेस गोरखाले माग              गरेको छ । साथै स्वदेशी लगानीमै आयोजना निर्माण हुनुपर्ने काग्रेसले जनाएको छ । जिल्लामा भएका बिकास निर्माणका कामहरु      गुणस्तरिय नभएको भन्दै गम्भिर ध्यानाकर्षण भएको पत्रकार सम्मेलनमा बताइएको छ । कामको प्रगति निराशाजनक रहेको र भएका काम पनि गुणस्तरहिन भएको भन्दै अनुगमन र नियमन गर्न सरोकारवालाई कांग्रेसले आग्रह गरेको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda