प्राङ्गारीक खेतीमा जोड

प्राङ्गारीक खेतीमा जोड


बिहिबार, जेष्ठ ३०, २०७६


प्राङ्गारीक खेतीमा जोड

केशव गुरुङ

गोरखा ः जिल्लामा पछिल्लो समयमा रासायनिक मलको प्रयोग बढ्दै गएको प्रति सरोकारवालाहरुले चिन्ता जनाएका छन् ।
उत्पादन बढाउने नाउँमा             रासायनिक मलको व्यापक प्रयोगले कृषि क्षेत्रमा नकरात्मक प्रभाव परेको भन्दै उनीहरुले चिन्ता जनाए । कृषि ज्ञान केन्द्रको आयोजनामा भएको प्राङ्गरीक खेती सम्बन्धी कार्यशाला गोष्ठीमा सहभागीहरुले सो कुरा बताएका हुन् । संघिय सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत राष्ट्रिय आलु    तरकारी तथा मसला बाली विकास आयोजना अन्तर्गत ५ वर्षका लागि प्राङ्गरीक मिसन कार्यक्रम सञ्चालन गर्ने केन्द्रले जनाएको छ । सो कार्यक्रम गर्न लागि डेढ करोड      रकम छुटाइएको वागवानी विकास अधिकृत सिर्जना थापाले बताइन । जस अन्तर्गत कार्यक्रमलाई संवाहक एक र दुई गरी विभाजन गरिएको छ । सवांहक १ मा रासानियक मल नपुगेका प्राकृतिक रुपमै    प्राङ्गरीक मलको प्रयोग गरि खेती गर्दै आएका ग्रामीण भेगका         रैथाने र स्थानीय जातको खाद्यान्न, तरकारी, मसला बालीलाई प्राथमिकतामा राखेर काम गर्ने उनले बताइन । यस्तै सवांहक दुईमा शहर आसपासका क्षेत्र जहाँ रासायनिक मलको अत्यधिक प्रयोग भएको ठाउँ छ त्यहा आलु,       तरकारी, मसला बारी, फलफुल(केरा, मेवा) लाई विषेश प्राथमिकतामा राखि कार्यक्रम लागु गर्ने उनले बताइन् ।
व्यवसायिक रुपमा कृषि उत्पादन हुने ठाउँको छनौत              गरि रासायनिक मलको प्रयोग न्यूनीकरण तथा सुरक्षित र स्वच्छ खाद्यान्न उत्पादन बढाउन कार्यक्रम सन्चालन हुने लागेको उनले बताइन । टनेल बनाउन र खुल्ला जमिनमा प्राङ्गरीक खेती गर्न सहयोग गर्ने जनाइएको छ । कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख दुर्गा प्रसाद पण्डिले प्राङ्गरीक कृषि उत्पादन, प्रमाणीकरण एवं बजार व्यवस्थापन र गोरखामा विषादी खपतको तुलनात्मक स्थीति बारेमा सहभागीहरुलाई जानकरी गराए ।
कृषि बालीमा देखा परेको रोगहरुको रोकथामका लागि विषादी प्रयोग गर्नुको सट्टा घरासयी विधिहरु निमका पातक, तितेपाीको प्रयोग, किरा नियन्त्रणका लागि आकर्षक पासो लगायतका घरेलु विधिहरु अपनाउन सकिने उनको भनाई            छ । नेपालीहरु रासायनिक मललाई नाङ्गो हातले मोल्ने, मलका भाडाहरु नजिकै खोलामा पखाल्ने जस्ता लापरवाही हुदै आएको उनलको दुखेसो छ । समय अनुसार नयाँ प्रविधिहरुको हस्तान्तरण नभएकाले पनि यो समस्या आइपरेको उनको भनाई छ । त्यस्तै कृषि प्रसार अधिकृत रविन्द्र पौडेलले नेपालमा प्राङ्गरीक कृषि सम्बन्धी कार्यपत्र प्रस्तृत प्रस्तुत गर्दै रासायनिक मलखाद र विषादी प्रयोग नगरी गरिने खेती नै प्राङ्गरीक खेती भएको बताए । यसले दीर्घकालीन रुपमा माटोको सन्तलुन तथा उर्वराशत्ति कायम गर्न माटोमा प्राकृतिक रुपमा रहेको विभिन्न प्रकारका जीवहरुको बृद्धि विकासका लागि उचित वातावरण तयार सहयोग पुग्ने विश्वास ब्यत्त गरे । तर पछिल्लो समयमा जैविक विविधता हराउदै गएको र व्यापक रुपमा विषादीको प्रयोग बढ्दै गएको प्रति भने उनले चिन्ता जनाए ।  तर अधिकाश किसानहरुले भने सरकारले नै हावापानी सुहाउदो खेती पहिचान गरिदिनु पर्ने, उत्पादन गरेको खाद्यान्नको बजार र  मुल्य तोकि दिनुपर्ने बताएका छन् ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda