सार्वजनिक यातायातको भाडा बढ्यो
सार्वजनिक यातायातको भाडा बढ्यो
सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ ।
असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक बसको भाडा १२ प्रतिशतसम्म वृद्धि गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिए ।
ताजा अपडेट
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार