मानसिक सन्तुलन गुमाएकी महिलाको उद्धार
मानसिक सन्तुलन गुमाएकी महिलाको उद्धार
गोरखा ः मानसिक सन्तुलन गुमाएकी सिरानचोक गाउँपालिका–६ महटारकी रुथ बिकलाई मानव सेवा आश्रम गोरखाले उद्धार गरेको छ । अन्दाजी २५ बर्षिया बिकलाई वडा अध्यक्ष नारायण दानी र स्थानीयको पहलमा शनिवार उद्धार गरिएको आश्रम गोरखा शाखा प्रमुख मुना लामाले बताइन् । उद्धारका लागी स्थानीयले आश्रमलाइ नगद २१ हजार रकम समेत सहयोग गरेका छन् । विकको केही बर्ष अघि मात्र विवाह भएको थियो