ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवद्र्धन आवश्यक

ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवद्र्धन आवश्यक


सोमवार, असार २, २०७६


ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवद्र्धन आवश्यक

जिल्लाका थुप्रै ऐतिहासिक महत्वका क्षेत्रहरु संरक्षण र प्रवद्र्धनको पर्खाइमा छन् । पुरानो इतिहास बोकेका यी क्षेत्रहरुको ऐतिहासिक मात्र नभइ धार्मिक र पुरातात्विक महत्व पनि छन् । यस्ता क्षेत्रहरुको संरक्षण र प्रवद्र्धन गर्न सके जिल्लामा पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेमा कुनै दुइ मत छैन । तर संरक्षण र प्रवद्र्धनको अभावमा यस्ता ऐतिहासिक र धार्मिक ठाउँहरु ओझेलमा पर्दै आएका छन् ।
तिनै ओझेलमा परेका ऐतिहासिक क्षेत्र मध्यको एक हो पालुङटार नगरपालिकाको धुवाकोट स्थित कोटगढी । सयौ बर्ष पुरानो उक्त कोट अहिले संरक्षण र प्रवद्र्धनको पर्खाइमा छ । कोट मात्र होइन सँगै रहेको सिद्धबाबा गुफाले पनि प्रचार प्रसार पाउन सकिरहेको छैन । महिनाको चार पटक पुजाआजा हुने सो ठाउँमा अहिले दुई पटक मात्र हुने गरेको छ । पुजाआजाका लागी स्थानीयको सक्रियता घट्दो छ । लोप हुदै गएको संस्कृति र परम्पराले ऐतिहासिक ठाउँका महत्वलाइ पनि घटाउँदै गइरहेको छ । तर ढिलै भएपनि वडा कार्यालय र स्थानीयको पहलमा यस क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागी पहल शुरु भएको छ । यो सकारात्मक कार्य हो । तर यो क्षेत्र मात्र होइन जिल्लाका अन्य ऐतिहासिक र धार्मिक महत्व बोकेका क्षेत्रहरु पनि ओझेलमै छन् ।
ऐतिहासिक र धार्मिक महत्वका क्षेत्रहरुको संरक्षण सँगै प्रवद्र्धन गर्न सके पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुग्ने छ । जसका कारण उक्त क्षेत्रको आर्थिक बिकासमा समेत टेवा पुग्छ । त्यसैले यस्ता क्षेत्रको संरक्षण गर्दै प्रवद्र्धन गर्नका लागी जनप्रतिनिधी, सरोकारवाला, स्थानीय लगायत सबैले अहम भूमिका निर्वाह गर्नु जरुरी छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda