‘कोट’ संरक्षण र प्रवद्र्धनमा जुट्दै स्थानीय

‘कोट’ संरक्षण र प्रवद्र्धनमा जुट्दै स्थानीय


मङ्लबार, असार ३, २०७६


‘कोट’ संरक्षण र प्रवद्र्धनमा जुट्दै स्थानीय

गोरखा ः ऐतिहासिक महत्व बोकेर पनि ओझेलमा परेको पालुङटार नगरपालिका स्थित धुवाकोटको ‘कोट’ संरक्षण र प्रवद्र्धनमा स्थानीय जुटेका छन् ।
करिव चार सय बर्ष पुरानो उक्त कोटको संरक्षण र प्रवद्र्धनका लागी वडा स्तरबाटै पहल शुरु भएको  छ । ‘राजा रजौटा बस्ने ऐतिहासिक कोट हो यो,’ पानपा–९ सिस्नेरीका रुद्र उप्रेतीले भने, ‘यसलाई धार्मिक स्थलको रुपमा प्रवद्र्धन गरेर पर्यटक भित्रयाउन सकिन्छ ।’ ऐतिहासिक कोट             संरक्षण हुन नसकेको प्रति                सिस्नेरीका स्थानीय कलाकार रानाले चिन्ता व्यक्त गरे । कोट सँगै                     रहेको सिद्धबाबा गुफा (सिद्धथान) मा हुने पुजाआजा पनि पछिल्लो समय हराउदै गएको स्थानीयको गुनासो छ ।



‘पहिले साताको हरेक मंगलवार पुजा हुन्थ्यो,’ रानाले भने, ‘तर अहिले महिनाको दुइ पटक मात्र पुजा हुन्छ ।’ गाउँदेखि करिव तीन किलोमिटर उकालो हिडेपछि पुगिने उक्त गुफामा वरपर कुनै वस्ती छैन । जंगलको बिचमा अवस्थित गुफामा पुजा गर्न वडा नम्वर ८ र ९ का बिभिन्न गाउँबाट स्थानीय जम्मा हुन्छन् । भन्ज्याङ, पाण्डेवेशी, चिनियाखर्क, झाक्रा, सिस्नेरी लगायतका गाउँका स्थानीय पुजा गर्न सिद्धवावा गुफा आउने गरेको स्थानीय खड्ग बहादुर राना बताउछन् । तर पछिल्लो समय पुजा गर्न आउने स्थानीयको संख्या घट्दै गएको उनले बताए ।

लोप हुदै गएको संस्कृती जर्गेनाका लागी पहल गरिदिन उनले आग्रह समेत गरे । रानाले करिव नौ बर्ष सिद्धबाबा थानमा पुजारीको काम समेत गरे । गुरुङ वा मगर समुदायको अविवाहित केटा पुजारी बन्नुपर्ने प्रचलन रहेको उनी बताउछन् । उक्त गुफामा पुजा गरे मनोकामना पुरा हुने र बाघले दुख नदिने धार्मिक बिश्वास स्थानीयमा छ । ‘सिद्धबाबाको वहान बाघ हो, यहा आएर पुजागरेपछि गाउँमा कहिलै बाघले दुख दिदैन भन्ने विश्वास छ,’ रानाले भने । पुजाआजा              गरेपछि गाउँमा रोग समेत नलाग्ने विश्वास स्थानीयमा छ । ‘पुजा बिर्गियो भने गाउँमा बाघ कराउँदै हिड्छ,’ स्थानीय ठाकुर बहादुर गुरुङले भने, ‘अनि फेरि पुजा गरेर बक्साएपछि साम्य हुन्छ ।’
पुजाको समयमा गुफामा चामलको पिठोको रोट समेत चढाइने उनले बताए । ‘बारनाका दिन सबैघरबाट सिधा उठाउँछौ र मन्दिरमा गएर रोट बनाइ घरघरै बाड्छौ,’ उनले भने, ‘नयाँ अन्न उब्जनी भएका बेला गुफामा चढाएर मात्र खाने चलन छ ।’ गाउँमा उत्पादन हुने हरेक अन्नवाली गुफामा चढाएर मात्र खाने प्रचलन रहेको उनको भनाइ छ । गाउँमा लामो सयम सम्म खडेँरी परे स्थानीयले गुफामा जलधारा समेत गर्छन् ।
जलधारा गरे पानी पर्ने विश्वास उनीहरुमा छ । वडा नम्वर ९ का अध्यक्ष भेजराज पाण्डेले ऐतिहासिक महत्वको उक्त ठाउँ ओझेलमा परेको भन्दै प्रवद्र्धन गर्नु आवश्यक रहेको बताए । ‘यो              पुरातात्विक, ऐतिहासिक र धार्मिक महत्वको ठाउँ हो, यसको प्रवद्र्धनका लागी योजना बनाइरहेका छौ, सबैले साथ दिनुप¥यो,’ उनले भने ।


सँगै तामाखानी पनि रहेको दावी गर्दै उनले कोट, सिद्धवावा गुफा र तामाखानीको प्रवद्र्धनका लागी पहल शुरु गरेको बताए । ‘यो पर्यटन प्रवद्र्धनका लागी प्रचुर सम्भावना भएको ठाउँ हो, यसलाई प्रवद्र्धन गर्नु जरुरी छ,’ पाण्डेले              भने । उक्त स्थलको शनिवार जनप्रतिनिधी, स्थानीय र पत्रकारद्धारा अवलोकन समेत गरिएको             छ । पर्यटन प्रवद्र्धनकै लागी लिगलिगकोट, मिरकोट, कोटगढी, सिद्धबाबा गुफा हुदै अकला मन्दिरबाट तनँहू तर्ने गरी पदमार्ग निर्माणका लागी नगरपालिकाले डिपिआर तयार गरिरहेको समेत वडाध्यक्ष पाण्डेले जानकारी दिएका छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda