क्रिकेटमा नयाँ रेकर्ड : ११ खेलाडीले बनाए ६ रन!
क्रिकेटमा नयाँ रेकर्ड : ११ खेलाडीले बनाए ६ रन!
रुवाण्डाको राजधानी किगलीमा जारी क्वीबुका महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा अनौठो रेकर्ड बनेको छ। घरेलु टोलीविरुद्ध ब्याटि गरेको मालीको महिला क्रिकेट टोलीले जम्मा ६ रनमा समेटिए पछि महिला क्रिकेटमा यो नै न्युन स्कोरको रेकर्ड बनेको छ। यस अघि यो रेकर्ड चीनको नाममा थियो। थाइल्याण्डमा गत बर्ष सम्पन्न टि टवान्टी स्म्यास महिला क्रिकेटमा चीन १४ रनमा अलआउट भएको थियो। युएईले दिएको २ सय ४ रनको लक्ष्य पच्छयाएको चीन १४ रनमै समेटिएको थियो।
by thahakhabar
by thahakhabar
ताजा अपडेट
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार