मनसुन सुरु भएको औपचारिक घोषणा, चार वटा प्रदेशमा कम पानी पर्ने

मनसुन सुरु भएको औपचारिक घोषणा, चार वटा प्रदेशमा कम पानी पर्ने


शुक्रबार, असार ६, २०७६


मनसुन सुरु भएको औपचारिक घोषणा, चार वटा प्रदेशमा कम पानी पर्ने

यो वर्षको मनसुनी वर्षा १० दिन ढिलो शुरु भएको छ । बिहीबारदेखि नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले                     औपचारिक जानकारी दिएको छ । गत वर्ष भने ८ जुनमै मनसुन शुरु भएको थियो ।
जल तथा मौसम विज्ञान विभागकी मौसमविद मन्जु बासीका अनुसार मनसुन पूर्वी नेपालबाट प्रवेश गरेर क्रमशः मध्य क्षेत्र हुँदै पश्चिमतर्फ फैलिन्छ । विभागका अनुसार सन् १९७९ मा मनसुन जम्मा ७३ दिनको थियो । विभागले त्यसलाई अहिलेसम्मको सबैभन्दा छोटो मनसुनको रुपमा लिएको              छ । २००८ मा सबैभन्दा लामो अर्थात १३० दिनको मनसुन                थियो । सबै भन्दा छिटो मनसुन १९९६ मे ३१ मा शुरु भएको             थियो । १९८२ जुन २७ मा शुरु भएको मनसुनलाई अहिलेसम्मकै ढिलो मनसुन मानिएको छ ।
तीन वटा प्रदेशमा औसत वर्षा
जुनदेखि सेप्टेम्बरसम्मको चार महिनाको अवधीलाई दक्षिण एसियाली मनसुनको अवधी   भनिन्छ । साधारणतया नेपालमा ८ जुनमा शुरु भएको मौसम २३ सेम्टेम्बरसम्म मनसुन रहन्छ । यो अवधीमा वार्षिक वर्षाको ८० प्रतिशत पानी पर्छ । महाशाखाले यो वर्ष प्रदेश १, २, ३ र ५ का केही भूभागहरूमा औसत भन्दा कम वर्षा हुने अनुमान गरिएको  छ । गण्डकी, कर्णाली र सुदुरपश्चिममा भने औसत वर्षा हुने उसको अनुमान छ । मौसमविद्का अनुसार स्थान विशेषको ३० वर्षको औसत वर्षा हो । त्यो औसत वर्षाको ९० देखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा भनिन्छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda