‘अहिलेको ब्यवस्थालाई सरकारबाटै खतरा’

‘अहिलेको ब्यवस्थालाई सरकारबाटै खतरा’


आइतवार, असार ८, २०७६


‘अहिलेको ब्यवस्थालाई सरकारबाटै खतरा’

गोरखा ः नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महत नेपाल कम्यूनिष्ट पार्टी नेतृत्वकको सरकारको चर्को आलोचना गरेका छन् ।
शनिबार पालुङटार नगरपालिका–७ च्याङलीमा भएको नगर सम्मेलनलाई सम्वोधन गर्दै नेता महतले नेपाली जनताको समृद्घिको चाहनालार्ई अहिलेको सरकारले पुरा गर्न नसकेको आरोप लगाए । ‘सुुखि नेपाली समृद्घ नेपालको  नारा दिइएको छ,नारामा जस्तो नेपाली जनता सुखि  छैनन्,’ उनले भने । सरकार जनताको आकंक्षा अनुसार काम गर्नु भन्दा पनि ‘प्रोप्रोकाण्ड’ चलाउन उद्घत रहेको उनको भनाइ छ । पार्टीलाई वलियो वनाउन कांग्रेस नेता कार्यकर्ता लाग्नुपर्ने उनले बतबाए । ‘कमजोर पार्टीको वलियो नेता भएर काम छैन,हामीभित्र भएको ब्याक्तिवादी प्रवत्ति पनि सुधारेर अघि वढौँ,’ उनले भने ।
सम्मेलनलाई सम्वोधन गर्दै युवा नेता गगन थापाले सत्तारुढ दल नेकपाको सिद्घान्त नै नभएको आरोप लगाए । ‘एक वर्ष अघि एक भएको पार्टीको इतिहास पनि छैन, सिद्घान्त पनि छैन,’ उनले भने,कांग्रेस सग एक्लै चुनाव लड्ने हुति नहुदा एक भएको पार्टीको सिद्घान्त नै छैन ।’ देशलाई गलत वाटोमा लान कांग्रेसले नदिने उनको तर्क छ । ‘केन्द्र सरकार प्रदेश र स्थानीय तहका अधिकार मान्दैन,’ उनले भने,‘अहिलेको ब्यवस्थालाई सवैभन्दा वढी खतरा अहिलेकै                 सरकारबाट छ ।’ पुर्व राजा, विप्लव समुह भन्दा पनि अहिलेको ब्यवस्थालाई सवैभन्दा वढी खतरा अहिलेकै सरकारबाट रहेको उनको आरोप छ  । ‘धार्मिक यात्रा                        गरिरहेका राजा र बैकल्पिक शक्ति भन्ने विप्लपबाट भन्दा बढी खतरा छ भने सरकारबाट संविधानमाथि ठूलो खतरा छ’, उनले भने । कांग्रेसको नेतृत्वमा संविधान बनेको र शान्ति प्रक्रियाको बाटो पनि कांग्रेसले थालनी गरेको बताउँदै उनले संविधान बनाएर कांग्रेसले हालेको जग अहिले कम्युनिस्ट सरकारले भत्काउन थालेको आरोप लगाए ।  ‘संविधान बनाएर जग हाल्यौँ, अहिले एक तलाको घर बनाउन जिम्मा कम्युनिस्टलाई जनताले दिए ।               तर, घरको तला थप्न छाडेर सरकारले अहिले जग खन्न तिर लाग्यो’, उनले भने, ‘घर बनाउने जिम्मा पाएको पार्टीले आधारभुत काम पनि गर्न सकेन ।’सरकारले संविधान, लोकसेवा आयोग, कानुन, अदालत केही नमानेको उनको दाबी छ । ‘सरकार चलाउने सवैभन्दा अनुकुल वातावरणमा पनि सरकार काम गर्न सकिरहेको छैन,’ उनले भने । अपराध नियन्त्रण,शान्ति सुरक्षा कायम गर्न, भष्टचार न्यूनिकरण गर्न सरकारले नसकेको उनले बताए । अर्थतन्त्रलाई गती दिन नसक्नु, शान्ति सुरक्षा कायम गर्न नसक्नु तथा भ्रष्टाचारलाई सरकारले प्रशय दिएको बताउँदै उनले सरकार संविधानले दिएको अधिकार खोस्न लागिपरेको             बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda