लागूऔषध दुब्र्यसनी विरुद्घ सचेतना

लागूऔषध दुब्र्यसनी विरुद्घ सचेतना


बिहिबार, असार १२, २०७६


लागूऔषध दुब्र्यसनी विरुद्घ सचेतना

गोरखा ः लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्वको अन्तराष्ट्रिय दिवस विविध कार्यक्रम गरि मनाइएको छ ।
दिवसको अवसरमा सामुदायिक सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा वुधवार लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्व जनचेतनामूलक ¥याली निकालिएको छ । लोकतान्त्रिक चोक, शक्तिचोक, पुरानो बसपार्क सम्म ¥याली निकालिएको थियो ।  साताव्यापी रुपमा संचालन भएको कार्यक्रमको वुधवार समापन         गरिएको हो । साताव्यापी कार्यक्रम अन्तरगत सामुदायिक सेवा केन्द्रले जिल्लाको विभिन्न ठाउँमा गाँजा फडानी, अवैध घरेलु मदिरा नियन्त्रण, स्कुल तथा समुदायहरुमा लागूऔषध तथा लैगिक हिंसा,           घरेलु हिंसा, वहुविवाह, बालबिवाह सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको सामुदाकिय सेवा केन्द्र गोरखाका अध्यक्ष अच्यूतलाल श्रेष्ठले जानकारी दिए । श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी भोला रावल, गोरखा           नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda