भूकम्पले क्षति पुगेका २ सय ९० विद्यालय पुनर्निर्माण

भूकम्पले क्षति पुगेका २ सय ९० विद्यालय पुनर्निर्माण


आइतवार, असार १५, २०७६


भूकम्पले क्षति पुगेका २ सय ९० विद्यालय पुनर्निर्माण

केशव गुरुङ

गोरखा ः भूकम्पले क्षति पुगेका जिल्लाका २ सय ९० विद्यालयको पुननिर्माण सम्पन्न भएको छ ।
भूकम्पका कारण जिल्लाका ४ सय ६० विद्यालय भवन पूर्ण रुपमा क्षति पुगेको जिल्ला आयोजना कार्यान्वय इकाइ (शिक्षा) ले जनाएको छ । ४० वटा मावि र २ सय ५० आधारभूत बिद्यालय भवनको पुननिर्माण सम्पन्न भएको इन्जिनियर बाबुराम देवकोटाले जानकारी दिए । जिल्लामा निर्माण भएका विद्यालयहरु मध्ये कतिपय सरकारी तवरबाट निर्माण थालिएका छन् भने केही दातृ निकाय र                 राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसस्थाले निर्माण गरिरहेका           छन् । जापानी संस्था (जाइका) ले निर्माणको जिम्मा लिएको ६१ विद्यालय मध्ये २१ वटा विद्यालय निर्माण भएर हस्तारन्तरण भइसकेको कार्यालयले जनाएको          छ । २४ वटा विद्यालय पुननिर्माणको अन्तिम रचणमा                 रहेको इन्जिनीयर देवकोटाले            बताए । भारतीय राजदुतावासले निर्माणको जिम्मा लिएको १० वटा विद्यालय मध्ये ३ वटा निर्माणाधिन अवस्थामा रहेको र ७ विद्यालय निर्माणका लागि स्रोत सुनिश्चित भएर सवैक्षण काम भइरहेको उनले बताए । यस्तै गुड नेभर्सले जिम्मा लिएको ७ मध्ये ६ वटा विद्यालयको पुननिर्माण सकिएको छ भने एक निर्माणाधिन अवस्थामा रहेको छ । लायन्स क्लवले जिम्मा लिएको ४ वटा विद्यालय मध्ये एक सम्पन्न भएको र ३ निर्माणाधिन अवस्थामा रहेको कार्यालयले जनाएको छ । जिएनआइले जिम्मा लिएको ७ वटा विद्यालय मध्ये ६ वटा सम्पन्न भइसकेको छ । एक निर्माणाधिन अवस्था छ । एडीवीले जिम्मा लिएको ४ विद्यालयको सर्वेक्षण काम भइसकेको र टेन्टर निकाल्न वाँकी रहेको कार्यालयले जनाएको              छ ।
सेभ द चिल्डेनले ७ वटा तथा असल छिमेकीले ५ वटा विद्यालको पुननिर्माण सम्पन्न गरिसकेको इन्जिनियर देवकोटाले बताए । चाइना निर्माणले जिम्मा लिएको एक विद्यालय भने हाल सम्म पनि शुरु हुन सकेको छैन । पुननिर्माण सम्पन्न नभएको विद्यालयहरु केही अस्थायी सिकाई केन्द्र तथा केही पुरानै भवनमा संचालित छन् । हाल सम्म ७० विद्यालय मर्ज भएको र केहि मर्ज हुने क्रम             जारी रहेको देवकोटाले बताए । जिल्लामा निर्माणाधिन विद्यालय मध्ये धेरै हस्तान्तरणको अन्तिरमा चरणमा पुगेको बताउदै उनले चालु आर्थिक बर्ष ८५ प्रतिशत बिद्यालय पुननिर्माणको काम सम्पन्न हुने दावी गरे । ०७६÷०७७ सम्ममा सबै विद्यालयको पुननिर्माण सक्ने लक्ष्यका साथ काम भइरहेको कार्यालयले जनाएको छ । भूकम्पका कारण एक हजार ८५ बिद्यालयमा आशिंक क्षति पुगेको थियो ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda