रणनीतिक महत्वका योजनाहरु पूरा नभएकोमा भट्टराईको चिन्ता

रणनीतिक महत्वका योजनाहरु पूरा नभएकोमा भट्टराईको चिन्ता


मङ्लबार, असार १७, २०७६


रणनीतिक महत्वका योजनाहरु पूरा नभएकोमा भट्टराईको चिन्ता

केशव गुरुङ

गोरखा ः समाजवादी पार्टीका  राष्ट्रिय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जिल्लाको राणनीतिक महत्वका योजनाहरु समयमै पुरा हुन नसकेकोमा प्रति आपत्ति जनाएका छन् ।
सोमबार सदरमुकाममा पत्रकारसँगको भेटमा उनले आफ्नो निर्वाचन क्षेत्र अन्तरगतको बारकिलो–बारपाक सडक दश वर्ष अघि देखि नै ट्रयाक खोलेको भएपनि अहिले सम्म कालोपत्रे नभएको भन्दै चिन्ता व्यक्त गरे । ‘अहिले  असारे विकास भन्ने गरिन्छ, कमसेकम असारमा देखाउनको निम्ति पनि अन्य ठाउँमा काम  भइरहेका छन्,’ उनले भने, ‘तर चारवटा सेक्टरमा ठेक्कापट्टा लगााएर काम भइरहेको भनिएको बारपाक सडकखण्डमा म आपैm अनुगमनमा निस्कँदा कुनै काम भएको भेटिन ।’ रणनीतिक महत्वका योजनामा काम नभएको भन्दै उनले दुखेसो पोखे । ‘कालोपत्रे गर्नको निम्ति वर्षेनी बजेट विनियोजन भएको छ, ठेक्का लगाएको छ, तर एक इन्च सडक पनि बन्दैन,’ उनले भने, ‘थौरै भएपनि चोरकाटे सम्म पीच भएको थियो त्यो पनि भत्किएर अहिले जस्ताको तस्तै भएको छ ।’ राजनीतिक दलका टाठावाठा, प्रशासनका मान्छे, ठेकेदार, इन्जिनियरको मिलेमतोले काम नभएको बताउदै भट्टराईले कागजमा काम देखाएर बजेट हिनामिना गर्ने गरेको आरोप लगाएका छन् । ‘बजेट आइराखेको छ तर काम किन हुदैन ? ठेकेदारलाई  कारवाही किन हुदैन?’ उनले प्रश्न गरे । बेनिघाट–आरुघाट सडकको हालत पनि उस्तै रहेको उनले बताए । दुध पोखरी मार्गको ट्रयाक खोल्ने काम धेरै बर्ष अघि काम शुरु गरेपनि अहिले सम्म निर्माण सम्पन्न हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरे ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda