दीपक मनाङे नेकपामा प्रवेश गर्दै

दीपक मनाङे नेकपामा प्रवेश गर्दै


बुधबार, असार १८, २०७६


दीपक मनाङे नेकपामा प्रवेश गर्दै

दीपक मनाङे नामबाट परिचित गण्डकी प्रदेश सभाका स्वतन्त्र सदस्य राजीव गुरुङ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) मा प्रवेश गर्ने भएका छन्।
प्रदेश सभा चुनावमा मनाङ ‘ख’बाट उनी तत्कालीन एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बनी विजयी भएका थिए।

प्रदेश सभा सदस्य गुरुङलाई बिहीबार जिल्ला पार्टी कार्यालयमा नेकपा प्रवेश गराउने कार्यक्रम तय भएको केन्द्रीय सदस्य भीम कार्कीले जानकारी दिए। उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराउने कार्यक्रम छ। प्रदेश सभा सदस्य गुरुङले स्वतन्त्र बसिरहनु भन्दा एउटा पार्टीमा लाग्दा सजिलो हुने भएकाले आफू नेकपा प्रवेश गर्न बताए।



निर्वाचित भएको १६ महिनापछि २०७५ माघ १४ गते सभामुख नेत्रनाथ अधिकारीबाट सांसदको सपथ खाएका थिए। निर्वाचन लगत्तै उनमाथि फौजदारी अभियोग लागेका कारण केही समय सम्पर्कमा नरहेका गुरुङलाई २०७५ वैशाखमा प्रहरीले पक्राउ गरेको थियो। सर्वोच्चको आदेशले छुटेपछि उनी पोखरा आएर सपथ खाएका हुन्। उनको प्रवेशसँगै गण्डकी प्रदेश सभामा नेकपाको सदस्य संख्या ३८ पुग्नेछ।

by spacekhabar.


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda