कार्यालयमै मदिराले लठ्ठ भेटिए एसपी रावल

कार्यालयमै मदिराले लठ्ठ भेटिए एसपी रावल


बिहिबार, असार १९, २०७६


कार्यालयमै मदिराले लठ्ठ भेटिए एसपी रावल

जिल्लामा लुटपाट तथा चोरीका घटना भएको खबर आइरहेको थियो तर, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी भोला रावल प्रदेश प्रहरी कार्यालयको सम्पर्कमा थिएनन् । दुई/तीन दिनसम्म पनि रावल सम्पर्कमा नआएपछि प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरे आफैंले फोन गरे ।

पटकपटक फोन उठेन । उनले कन्ट्रोलबाटै फोन गर्न सूचित गराए । बल्लबल्ल उनले फोन त गरे तर, एसपी रावलको कुरा सुनेर  डीआईजी आश्चर्यमा परे । रावलले उनलाई उल्टै गालीगलौज गरे । ‘धेरै जसो फोन उठाउनुभएन,’ डीआईजी घिमिरे भन्छन्, ‘फोनमा उठाउँदा पनि रक्सी खाएको तालमा गत गाउने, नराम्रो शव्द बोल्ने गर्नुभयो ।’



जिल्लाको कमाण्ड सम्हालेका प्रहरी प्रमुखको अवस्था यस्तो पाएपछि डीआईजीले निरीक्षणका लागि एसएसपी हरिराज वाग्लेको नेतृत्वमा टोली खटाए । प्रदेशबाट आएको टोलीले एसपी रावललाई कार्यालय समयमै मादक पदार्थ सेवन गरी सुतिरहेको अवस्थामा भेट्टायो ।

‘उहाँ मान्छे चिन्ने अवस्थामै हुनुन्न रहेछ’, घिमिरले सुनाए । टोलीले बुधबार नै जिल्ला अस्पताल गोरखाका डाक्टर बोलाएर मापसे जाँच गरेको थियो ।

रिपोर्टमा मादक पदार्थ सेवन गरेको भेटिएको घिमिरेले जानकारी दिए । ‘निरीक्षण टोलीको प्रतिवेदन तयार हुँदैछ’, उनले भने, ‘प्रतिवेदन बुझाएपछि के कारवाही गर्ने भन्ने थाहा हुन्छ । तर, कारवाही चाहिँ कुनै हालतमा हुन्छ ।’

जिल्लामा लुटपाट तथा चोरी जस्ता घटना भइरहे पनि प्रहरी प्रमुख जस्तो जिम्मेवार व्यक्ति मापसे गरेर दुईतीन दिन सम्म सम्पर्कमा नआउनु दुःखद भएको डिआइजी घिमिरेले बताए । ‘विप्लवका गतिविधी पनि बढिरहेका छन्, यस्तो अवस्थामा शान्ति सुरक्षा कायम गर्न जिल्लाको प्रमुख बनाएर खटाइएको व्यक्ति नै गैरजिम्मेवार भएपछि के अर्थ !’, उनले भने ।

प्रमुख एसपी रावलले भने आफूलाई यसबारे थाहा नभएको र माथिल्लो तहमा सोध्न आग्रह गरे ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda